गायिका समिक्षा अधिकारीको ‘बाँचेको छु धन्न’

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक विक्रम परियारको स्वर रहेको नयाँ गीत  ‘बाँचेको छु धन्न’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको  गीतको भिडियोमा गौरव पहारी र आशा खड्काको अभिनय रहेको छ ।

देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन  रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री