नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ उनीहरु  कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । यमाहा…

माफी मागे प्रकाश सुवेदीले

काठमाडौं ।  संचारकर्मी प्रकाश सुवेदीले आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको भन्दै माफी मागेका  छन् ।  केहि दिन अगाडि एक…

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना पुष्टि

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण देखिएको छ । अमेरिकामा बस्दै आएका प्रेमराजा महतले…

“के माया लाग्छ र” टिमको अर्को प्रतिक्षित प्रस्तुति म्युजिकल फिल्म “तिनपाते” सार्वजनिक

काठमाडौं । आर्टमाण्डु मिडिया विगतका दिनहरु देखि नै मौलिक नेपाली परिवेश, चाहना अनि जनजीवनका साथ आधूनिक नेपालका शालिन अनि सभ्य…

चलचित्र ‘विच्छेद’मा लक्ष्मी वर्देवा

नायिका केकी अधिकारीले चलचित्र ‘विच्छेद’ छोडेपछि निर्माणपक्षले   नायिका लक्ष्मी वर्देवालाई ‘विच्छेद’ मा अनुवन्धित गरेको छ । चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन…

प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’

काठमाडौं । गायक  प्रकाश सपुतको नयाँ गीत’बदला बरिलै’  सार्वजनिक भएको छ । देवी घर्तीको आवाजमा रहेको यो गीतमा प्रकाशको शब्द…

बिहेपछि झनै सुन्दर आँचल

नायिका आँचल शर्माले बिहेपछि आफुले बिन्दास बिताइ रहेको बताएकी छिन् । लकडाउनको समयमा  आफु जीम जाने, मन परेका परिकार खाने…

प्रियंकाकाे जिम खाना बन्दै आयुष

काठमाडौं ।  बिहे लगत्तै लकडाउन जारी  भएकोले  नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज फुर्सदिला बनेका उनीहरु  सामाजिक सञ्जालमा निकै…

सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ले बनायो यस्तो रेकर्ड

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ले रेकर्ड बनाएको छ । फिल्मले छोटो समयमै बढी भ्युज…

गायिका ईश्वरी बरालको हरेक रात सपनीमा हुन्छु तिम्रै रानी

काठमाडौं । ईश्वरी बरालले हरेक रात सपनीमा हुन्छु तिम्रै रानी बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र…

केकी र पुष्पको मायाको घर बसाउने कुरो [भिडियोसहित]

काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत…

ताजा सामाग्री