एजेन्सी । नायिका मलाइका अरोरा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
मलाइकाका प्रेमी अर्जुन कपुरलेलाई कोरोना पोजिटिभ देखिएपछि नायिका मलाइकाले पनि कोरोना परीक्षण गर्दा उनीमा कोरोना पोजेटिभ देखिएको हो ।
मलाइका अहिले होम क्वारेन्टाइनमा नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
मलाकाको रियालिटी ‘शो इण्डियाज बेस्ट डान्सर’को छायांकन बुधबारसम्मका लागि रोकिएको छ ।
तपाईंको प्रतिकृया




