आमा बन्दै नायिका अनुष्का शर्मा

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली छिट्टै बाबु-आमा बन्ने भएका छन् ।

अनुष्का र विराटले तस्वीर शेयर गर्दै आउँदो बर्ष आफूहरु बाबु-आमा बन्न लागेको बिहीबार ट्वीटर मार्फत  जानकारी गराएका छन् ।

क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले सन् २०१८ को डिसेम्बर ११ तारिखमा बिहे गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप