चलचित्र ‘डार्क मुन’ सार्वजनिक

काठमाडौं । छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ ।  रामजी ज्ञवालीको निर्देशनमा तयार भएको चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमको अभिनय   देख्न सकिन्छ ।

सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन्  भने कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री