काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक नेत्र भण्डारीको स्वर रहेको नयाँ गीत ‘हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ ।
सार्वजनिक भएको गीतको भिडियोमा सागर लम्साल ‘बले’, मञ्जिल बस्नेत, प्रिज्मा–प्रिन्सी खतिवडाको अभिनय रहेको छ । सुनिल बिसीको शब्द रहेको गीतमा राजिव समरको निर्देशन र कोरियोग्राफी रहेको छ ।
तपाईंको प्रतिकृया



