‘मेरी मामु’निर्देशकको चलचित्रमा श्वेता खड्का अनुबन्धित

काठमाडौँ।  अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन । ‘मेरी मामु’, ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् ।

थापाले  चलचित्रको छायांकन असोजबाट सुरु गर्ने योजना बनाएका  छन् ।

अभिनेत्री श्वेता खड्काले चलचित्रमा काम नगरेको २ वर्षभन्दा  पनि बढी भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘कान्छी’ मा देखिएकी थिइन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस