कैट्रिनाको नजरमा रणवीर असल साथी
एजेन्सी । कैट्रिना कैफ आफ्ना पूर्वप्रेमी रणवीर कपुरलाई अहिले ‘असल साथी’ बताउने गर्छिन् । अहिले उनीहरुले अभिनय गरेको फिल्म जग्गा जासुस रिलिजको तयारीमा छ । यो फिल्मबाट रणवीर निर्मातासमेत बनेका छन् । अजब प्रेमकी गजब कहानी’ र ‘राजनीति’ फिल्ममा सँगै काम गर्दा यो जोडी प्रेममा परेको थियो । पाँच वर्षसम्म चलेको उनीहरुको प्रेम २०१६ मा टुटेको थियो ।
पुरा पढ्नुहॊस »किरण केसीले आफ्नो ६० औं जन्मदिनमा सम्मान सहित विभिन्न कार्यक्रम
काठमाडौं। नेपालको हास्य कलाकारिता क्षेत्रका एक ख्यातिप्राप्त अभिनेता किरण के.सी.ले आफ्नो ६० औं जन्मोत्सव एक समारोह आयोजना गरेर मनाएका छन् । हास्यव्यङ्ग र नृत्य प्रस्तुतिहरुका साथ मनाएको जन्म दिनको कार्यक्रममा विभिन्न कलाकारहरु र एक जना चलचित्र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा सम्मानित हुने पत्रकार विजयरत्न तुलाधरलाई नगद दस हजार रकम र प्रमाणपत्र सहित सम्मानित गरिएको थियो भने अग्रज हास्य कलाकार रमेश के.सी. मट्टारेलाई पनि नगद राशी दस हजार सहित …
पुरा पढ्नुहॊस »मेरो तन, मन, सबथोक कला क्षेत्र
मन्जिता के.सी माेडल तथा नायिका सर्लाही लालबन्दीमा जन्मिएकी मन्जिता केसी आकर्षक व्यतित्व, सुन्दर मुहार, मिलेको जिउडालकी धनी छिन् । व्यबस्थापन संकायमा स्नातकसम्मको अध्ययन पुरा गरेकी उनी मोडलबाट नायीकासम्मको यात्रा पार गरी सकेकी छिन् । चर्चित मोडल मध्येकी एक मन्जिता केसीसँग संवाददाता रश्मी महतले गरेको अन्तरवार्ता । आजभोली केमा व्यस्त हुनुहुन्छ ? म्यूजिक भिडियोसँगैै स्टेज कार्यक्रमहरुमा व्यस्त छु । कला क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ? म यो क्षेत्रमा २०६८ सालदेखि प्रवेश गरेको हँु …
पुरा पढ्नुहॊस »नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरको बिहे हुँदै
नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर शुक्रवार वैवाहिक जीवनमा बाँधिँदै छन् ।यी दुर्इको विवाह समाराेह अहिले काठमाडाैंको एउटा पाँचतारे होटलमा भर्इरहेकाे छ । केही वर्ष लामो प्रेम सम्बन्धपछि यी दुर्इ वैवाहिक जीवनमा बाँधिएका हुन् ।
पुरा पढ्नुहॊस »राजधानीमा मिसेस गुरुङ्ग २०१७ प्रतियोगिता आयोजना हुदै
काठमाडौं । एसके इन्टरटेन्मेन्टले राजधानीमा मिसेस गुरुङ्ग २०१७ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । असार २४ गते बाट अडिसन राउण्ड सुरु हुने र प्रतियोगितालाई नक्साल स्थित होटल क्राउन प्लाजाले हस्पिटीलिटी पार्टनरको रुपमा सहयोग गर्नुका साथै उक्त स्थानमा अडिसन गर्ने प्रवन्ध मिलाएको छ । विभिन्न जनजाति ,भेषभुसा एंव संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जातजातिसंग सम्बन्धीत सांस्कृतिक भेषभुा तथा रहन सहनमध्ये गुरुङ्ग जातिको कला ,संस्कृति भेषभुषा रीति रिवाज एंव …
पुरा पढ्नुहॊस »बिवाह गर्ने सोच छैन अहिलेनै
जान्वी बोहोरा, नायीका तपाईले ०६२ देखी रंगमञ्चबाट कलाकारिताको क्षेत्रमा प्रवेश गर्नुभएको रैछ, लामो समय भएछ हैन ? मैले रंगमञ्चबाट कलाकारिताको सुरुवात गरेकी हुँ । स्कूल पढ्दादेखिनै मलाई कलाकारीता क्षेत्रमा रुची थियो । लामो समय भयो नी । रंगमञ्चमा त तपाँई जानुकाको नामले चिनिनुहुँदो रैछ नी ? रंगमञ्चमा भन्दा पनि मलाई ड्याडी ममीले मायाँ गरेर जानुका भनेर बोलाउनुहुन्छ । फिल्मी यात्रामा तपाईको पहिलो चलचित्र कुन हो ? ‘सपना तिम्रो मेरो’ पहिलो …
पुरा पढ्नुहॊस »हाँस्यमैं आउँछ मजा
नीरु खड्का (ठ्याँसकुमारी), हाँस्य कलाकार यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? सानो हुँदा ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’ भन्ने गीत हेर्दा आफू ठूलो भएर नायीकाको रुपमा त्यो गीतमा जस्तै नाँच्ने सपना देख्थें । तर कला क्षेत्रमा भने आउने कुनै सोच बनाएको थिईन । नर्श बन्ने चाहना थियो । १४ वर्षको उमेरमा नै आमा गुमाएकाले केहि समय अध्ययनलाई निरन्तरता दिन सकिन । कलाकारिता क्षेत्रमा प्रवेश गरें । अध्ययनलाई निरन्तरता दिन सकिन …
पुरा पढ्नुहॊस »