मनॊरञ्जन

प्रियंका र अायुष्मानकाे इन्गेजमेन्ट, बिहे कहिले ?

काठमाडाैं । नेपाली सिने क्षेत्रमा अायुष्मान देशराज जाेशी र प्रियंका कार्कीकाे अफेयरकाे हल्ला चल्न थालेकाे डेढ वर्ष भएकाे छ । तर अधिकांशले  टिक्ने अफेयर हाेइन भनेर अनुमान गरे । उता फिल्मी लाइनकै व्यक्तिहरु त  याे सम्बन्धबारे त्यति ढुक्क थिएनन् । उनीहरु अधिकांशलाई यी दुईकाे प्रेम दुइ दिनकाे रमझम मात्रै हाे भन्ने अन्दाज थियाे । यावत कुराहरु चल्दैथिए उता भने प्रियंका र अायुष्मानले याे बीचमा एक अर्कावीच मात्परै हाेइन, परिवारीक मिलनका लागि …

पुरा पढ्नुहॊस »

रविन्द्रको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ सार्वजनिक

काठमाडौं ।  गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ सार्वजनिक गरिएको छ । काठमाडौंमा  एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर थापा ,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल स्थित ए वान पार्टी प्यालेसमा आशिषको शैली विमोचन गरिएको हो । ‘शैली’ गीति संग्रहमा ६ वटा गीतहरु समावेश गरिएको छ । …

पुरा पढ्नुहॊस »

फिल्म ‘कायरा’ को गीत रिलिज

फिल्म ‘कायरा’ को ‘तिमी सँगै हाँसु’ बोलको रोमान्टिक गीत रिलिज गरिएको छ ।  गीतमा आर्यन र साम्राज्ञी  रोमान्टिक देखिएका छन्। आर्यन  सिग्देल ईन्टरटेनमेन्ट र आर प्रोडक्सनको प्रस्तुती रहेको फिल्म कायरा लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । साउन १८ गतेदेखि प्रदर्शनमा आउने छ । 

पुरा पढ्नुहॊस »

‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक

काठमाडौं । फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक भएको छ ।अमेरीकामा बस्ने नेपालीहरुको कथा समेटिएको फिल्ममा अभिनय पनि अमेरीकामै रहदै आएका नेपाली कलाकारहरुले गरेका छन् ।राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको फिल्ममा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

पुरा पढ्नुहॊस »

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकियो

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकिएको छ । डेजाभु क्लबका संचालक मयंक खड्कासितको लामो  प्रेमलाई उनले पूर्णविराम दिएकी हुन् ।चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका लागि दोश्रो पटक लण्डन उडेपछि साम्राज्ञी र मयंकविच खटपट आएको चर्चा चलेको  थियो । तर, यसको सुरुवात भने त्यस अगाडि नै भएको थियो । डेजाभु क्लबमा तोडफोड भएपछि प्रहरीले यसका संचालकहरुलाई समातेको थियो । सो समयमा मयंक पनि एक रात जेल परेका थिए । सोही …

पुरा पढ्नुहॊस »

मिना ढकालको तीजको गीत सार्बजनिक

काठमाडौँ ।गायिका  मिना ढकालको “यो तीजै रमाइलो” गीत सार्बजनिक  भएको छ । स्वर तथा शब्द ढकालको आफ्नै रहेको गीतको  म्यूजिक भिडियोमा समेत मुख्य अभिनय गरेकी छिन् ।

पुरा पढ्नुहॊस »

फिल्म ‘चक्कर’को दोस्रो प्रोमो रिलिज

काठमाडौँ ।  अपराधिक विषयमा आधारित फिल्म ‘चक्कर’को दोस्रो प्रोमो रिलिज भएको छ । अनुष्का रौनियार निर्देशित फिल्ममा अर्पण थापा, एभोनराज उप्रेती, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा र स्मृति पोखरेलको अभिनय छ।  साउन ४ गते रिलिज हुने फिल्ममा संगम पन्त/पुष्पका पलाञ्चोकेको संगीत र निर्देशक रौनियारकै कथा, पटकथा तथा सम्पादन छ ।

पुरा पढ्नुहॊस »

बलिउड नायिका साेनालीलार्इ ‘हाइ ग्रेड क्यान्सर’ भएकाे खुलासा

काठमाडौं । बलिउड चलचित्रकी एक जमानाका लोकप्रिय नायिका सोनाली बेन्द्रेले आफूलाई ‘हाइ ग्रेड क्यान्सर’ भएको खुलासा गरेकी छन् । ४३ वर्षीया सोनालीले सामाजिक सञ्जाल ट्वीटमार्फत आफूलाई क्यान्सर भएको जानकारी गराएकी हुन् । ट्वीटमा सोनालीले आफूलाई केही सामान्य स्वास्थ्य समस्या देखा परेको र परीक्षण गराउँदा आफूलाई क्यान्सर भएको खुल्न आएको बताएकी छन् । उनले आफूले यस रोगसँग लड्न भएसम्मको कोसिस जारी राखेकोसमेत बताएकी छन् । उनी हाल न्यूयोर्कमा उपचाररत छिन् र निरन्तर डाक्टरहरूसँग …

पुरा पढ्नुहॊस »

फेरि पर्दामा आउँदै शाहरुख र काजोलको जोडी

काठमाडौं । लामो समयपछि फेरी बलिउड सुपरस्टार शाहरुख खान र काजोलको जोडी पर्दामा देखिने भएको छ । एक न्यूज पोर्टलका अनुसार, काजोल र शाहरुखको जोडी करण जोहरको एक नयाँ फिल्ममा फेरि एकपटक देखिन भएको हो । यो जोडीले  ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता सुपरहिट फिल्ममा सँँगै काम गरेका छन् । पछिल्लो पटक यी दुई अभिनीत नयाँ फिल्म ‘दिलवाले’ रिलिज भएको थियो । करण अहिले …

पुरा पढ्नुहॊस »

गायक कमल खत्रीको नयाँ गीत सार्वजनिक

काठमाडौँ । गायक कमल खत्रीको‘आउ मेरो अँगालोमा’ सार्वजनिक भएको छ । शोभा अधिकारिको शब्द तथा संगीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ।  उक्त गीतकाे भिडियाेमा दिपेन्द्र रायमाझी र शोभा अधिकारी फिचर रहेको  छ।

पुरा पढ्नुहॊस »