एजेन्सी । कैट्रिना कैफ आफ्ना पूर्वप्रेमी रणवीर कपुरलाई अहिले ‘असल साथी’ बताउने गर्छिन् । अहिले उनीहरुले अभिनय गरेको फिल्म जग्गा जासुस रिलिजको तयारीमा छ । यो फिल्मबाट रणवीर निर्मातासमेत बनेका छन् ।

अजब प्रेमकी गजब कहानी’ र ‘राजनीति’ फिल्ममा सँगै काम गर्दा यो जोडी प्रेममा परेको थियो । पाँच वर्षसम्म चलेको उनीहरुको प्रेम २०१६ मा टुटेको थियो ।
तपाईंको प्रतिकृया




