सिटिजन्स बैंकले भूकम्प पिडितलाई नगद वितरण

काठमाण्डौं । विश्व खाद्य कार्यक्रम (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको सेमजोङ्ग गा.वि.स. मा असार २० – २२ गते सम्म तीन दिने नगत वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगत वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा ७३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पूर्वक संचालन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री