आर्थिक

नाडामा देखिएका समस्या समाधान गर्न मेरो उमेद्वारीः ध्रुव थापा

‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियो। काठमाडौं बाहिर रहेका अटो व्यवसायीहरुसँग छलफल गर्न टिम निस्कनु अघि भएको उक्त अन्तर्क्रियामा नाडामा देखिएका समस्या समाधान गर्न नै आफूले अध्यक्ष पदमा उमेद्वारी दिएको ध्रुव थापाले बताए। मंसिर २३ र २४ गते आयोजना हुने नाडा …

पुरा पढ्नुहॊस »

स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमाको अन्तर्राष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ । समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । समितिले ऐनको कुनै दफा तथा निर्देशिकामा आधारित नभएर सामान्य पत्र लेखेर बीमा कम्पनीहरूलाई स्वदेशमा …

पुरा पढ्नुहॊस »

सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौँः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने सवैको साझा लक्ष्य भएको बताए। वरिष्ठ उपाध्यक्ष ढकालले भने, “सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकाले …

पुरा पढ्नुहॊस »

‘आइएमई पे’ मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे ’ को सेवाग्राही केन्द्रीत योजना आजबाट सार्वजनिक गरिएको छ। सोही योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २०% (रु ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ। उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन …

पुरा पढ्नुहॊस »

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएको हो। तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ। …

पुरा पढ्नुहॊस »

ग्रेट वाल मोटर्सको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरुवात

काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम) दुई एसयूभीहरु – थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनकाे साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरुवात भएकाे छ । जिडब्लुएमकाे गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्सले उक्त ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेकाे जानकारी दिएकाे छ । साे क्याम्प मङसिर १४ गतेसम्म संचालन हुने कम्पनीले उल्लेख गरेकाे छ । यसका साथै क्याम्पमा सहभागि हुन ग्राहकले थापाथलीस्थित ग्रेट …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ३.२२ अंकले ओरालो लाग्याे

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ। आज नेप्से ३.२२ अंकले ओरालो लागेको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने बढेको छ। सेन्सिटिभ इन्डेक्स ०.४५ अंकले बढेर ५१५.६५ अंकमा बन्द भएको छ। आज बजारमा ७४ लाख ८६ हजार ५५७ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३० रुपैयाँ ९० पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो …

पुरा पढ्नुहॊस »

बिहीबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ । त्यसैगरी बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा सामान्य अंककाे वृद्धि

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ। मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ। मंगलबार पनि नेप्सेमा …

पुरा पढ्नुहॊस »

विश्वका ७८ देशमा नेपाली उत्पादन निर्यात

मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कूल ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ। यस नाकाबाट ७८ देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ। वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिक मसान्तसम्म कूल रु ३९ अर्ब ५६ करोड ३९ लाख ५० हजार मूल्य बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएको हो। आव २०७७/७८ को सोही अवधिको तुलनामा चालू आर्थिक …

पुरा पढ्नुहॊस »
This will auto close after