आर्थिक

प्रभु बैंकले शुरु गर्‍यो फोन लोन सुविधा

काठमाडौँ । प्रभु बैंकले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आज देखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाख सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् । यो सुविधा हालको लागि प्रभु बैंकमा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो इन्धनकाे मूल्य, पेट्रोल प्रतिलिटर १५० रूपैंयाँ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ। निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ। निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले घटेर तोलाको ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९९ हजार ५०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९८ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ …

पुरा पढ्नुहॊस »

मोबाइल एपबाटै सेयर कारोबार हुने व्यवस्था मिलाउन अर्थमन्त्रीको निर्देशन

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् । पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । उनले पछिल्लो समय सेयर बजारमा …

पुरा पढ्नुहॊस »

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजारसम्म पठाउन सकिने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्स) को सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो । राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा आज एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा रु एक लाखसम्म थियो । …

पुरा पढ्नुहॊस »

‘आइएमई पे’ बाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने मौका

आइएमई पे ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ। आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरि २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनु हुनेछ । हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई …

पुरा पढ्नुहॊस »

६३ दशमलव ९८ अंकले घट्याे नेप्से

बुधबार शेयर बजार ६३ दशमलव ९८ अंकले घटेको छ। मंगलबार सार्वजनिक विदा भएर नखुलेको बजार आज खुलेदेखि नै घट्न थालेको थियो । उच्च अंकले घट्दै बुधबार नेप्से २ हजार ५४६ दशमलव ६० बिन्दुमा झरेको छ । बुधबार २२८ वटा धितोपत्रको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य १९०० ले बढ्याे

सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ। मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेर तोलाको ९७ हजार ६०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९८ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९७ हजार १ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिददर १३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको …

पुरा पढ्नुहॊस »
This will auto close after