आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाठौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ …

पुरा पढ्नुहॊस »

भिभो भी २१ई को मूल्य घट्यो, अब कतिमा पाइन्छ ?

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड, भिभोले आज (बिहीबार) आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक भी २१ई को मूल्य घटाएको छ । भिभोले भी २१ई को मूल्य दुई हजार रुपैयाँले घटेको बताएको छ । यो अब नयाँ मूल्य ३७ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुनेछ । भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैँ उत्साहित …

पुरा पढ्नुहॊस »

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिबार (साउन २१ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपीडी अभियान सञ्चालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित …

पुरा पढ्नुहॊस »

नीमा एकेडेमी ई–लर्निङ एपले ‘मनसुन महाबचत ज्ञान मेला’ गर्ने

काठमाडौं । नीमा एकेडेमी ई–लर्निङ एपले शैक्षिकसत्र–२०७९ को प्रारम्भिक चरणमा तीनदिने ‘मनसुन महाबचत ज्ञान मेला’ गर्ने भएको छ । मनसुन अनलाइन एडुफेस्टको विस्तारित अफरअन्तर्गत डिजिटल सिकाइका अफरहरूसहित उक्त ज्ञान मेला आयोजना गर्न लागिएको हो । उक्त ज्ञान मेला डिजिटलमाध्यममा यही साउन २० देखि २२ गतेसम्म चल्ने बताइएको छ । नीमा एकेडेमी ई–लर्निङ प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित कक्षा–१ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा …

पुरा पढ्नुहॊस »

नेप्से ३८ अंकले घट्यो

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । यस दिन सेयर बजार परिसूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा आइपुगेको छ । यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपैयाँमा ८५ लाख ६९ हजार ५ कित्ता सेयर कारोबार भएको छ । यस दिन १६१ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य बढेको छ । यस …

पुरा पढ्नुहॊस »

नेपालको पर्यटन प्रवर्द्धन गर्न बैंककमा ‘नेपाल सेल्स मिशन २०२२’ सम्पन्न

काठमाडाैँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्वारा बैंकक स्थित रेम्ब्रान्ड होटलमा आयोजित ‘नेपाल सेल्स मिशन २०२२’ मा नेपालका ११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनीहरु र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरहरु लगायत करीब ८० जना सरोकारवालाहरुको सहभागीतासहित ‘बीटुबी सत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्शन भव्यताका साथ सम्पन्न भएको छ। पाटा नेपाल च्याप्टरले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एसोसिएसन, एसएस …

पुरा पढ्नुहॊस »

वर्ल्डलिङ्कलाई मधेश प्रदेश सरकारको आईसीटी अवार्ड

काठमाडाैं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेशसनले ‘प्रदेशको इमर्जिङ सेक्टर’ का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रुपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आइसिटी) महत्वपूर्ण योगदान रहेको भन्दै मधेश प्रदेशले कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । मधेश प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको बताइएको छ । …

पुरा पढ्नुहॊस »

बक्यौता तिर्न बाँकी छ, इन्धनको मूल्य घटाउन सकिंदैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले हालकै अवस्थामा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने स्पष्ट पारेको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि भाउ घटाउन नसकिने जनाएको हो । निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब …

पुरा पढ्नुहॊस »

शेयर बजार ६ अंक बढीले घट्यो, चार अर्ब दुई करोडको कारोबार

काठमाडौँ । मंगलबार सामान्य घटेको शेयर बजार बुधबार भने ६ अंकभन्दा बढीले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय ८६ दशमलव ७७ विन्दुमा झरेको छ । आज व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार कित्ता शेयर …

पुरा पढ्नुहॊस »

गल्फ लुब्रिकेन्टको डिलर मिट

काठमाडौँ । गल्फ लुब्रिकेन्टेको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले आफ्नो डिलर मिट सम्पन्न गरेको छ । दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिको सहभागिता थियो । डिलरलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यामसँग पंक्तिवद्ध गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै …

पुरा पढ्नुहॊस »