काठमाडाैँ । अपि पावर कम्पनीले आजदेखि ४०% हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो। उक्त हकप्रद सेयरका लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, असार २१ गतेसम्म कायम …
पुरा पढ्नुहॊस »शिवम् सिमेन्टको खुद नाफा ५६.२१ प्रतिशतले घट्यो
काठमाडाैँ । शिवम् सिमेन्टको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९ र ८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५६.२१५ थोरै हो । अघिल्लो आर्थिक वर्षमा यसले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असार मसान्तसम्म सञ्चालन आम्दानी १६.२८५ ले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा …
पुरा पढ्नुहॊस »क्रसएक्स २५० आर ईएफआई अब नेपालमै एसेम्बल, मूल्य पनि घट्यो
काठमाडौं । क्रसएक्स २५० आर ईएफआई मोटरसाइकल नेपालमै एसेम्बल भएको छ । यसअघि इन्जिन र टायर लगायतका केही पार्ट्स मात्र एसेम्बल हुने गरेकोमा क्रसएक्स मोटरसाइकल बिक्री–वितरण गरिरहेको बाइकर्स नेपालले अब पुरै मोटरसाइकल नै एसेम्बल गरेको हो । पहिले पनि नेपाली बजारमा उपलब्ध रहेको यस मोटरसाइकलको मूल्य अब भने घटेको छ । पहिले ८ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको यसको मूल्य ५० हजार रुपैयाँ घटाएर अब ८ लाख ४५ हजार …
पुरा पढ्नुहॊस »मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडाैँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार साउन ३० गते साँझ ५ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो। हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला …
पुरा पढ्नुहॊस »नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे
काठमाडाैँ । आज नेपाली बजारमा सुनकाे मूल्य १ सय रूपैयाँले घटेकाे छ। मंगलबार १ लाख ११ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भएकाे छ। यस्तै तेजाबी सुन १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले घटेकाे छ। मंगलबार १ हजार ३ सय ८० रूपैयाँमा काराेवार भएकाे चाँदी …
पुरा पढ्नुहॊस »पेट्रोल, डिजेल र मट्टितेलमा नयाँ मूल्य (निगमको विज्ञप्ति)
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापनको मंगलबारको बैठकले मूल्य समायोजन गरेको हो । भारतबाट मूल्य बढेर आएकाले भाउ बढाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आजदेखि लागू भएको हो । डिजेलमा एकैपटक प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाइएको छ । मट्टितेलमा पनि १४ रुपैयाँ नै मूल्य बढाइएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ३१ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८० पैसा र बिक्री दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ …
पुरा पढ्नुहॊस »सुन तस्करी प्रकरण : ३० लाखसहित थप तीन चिनियाँ नागरिक पक्राउ
काठमाडौं ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सिंनामगलमा बरामद भएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार उनीहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् । यो …
पुरा पढ्नुहॊस »यस्तो छ आज सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। मंगलबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार …
पुरा पढ्नुहॊस »मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मीड सोलु हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिने आज (साउन ३० गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन १४ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने यसमा (साउन २८ गते) सम्म आवेदन दिने ब्यवस्था रहेको थियो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ …
पुरा पढ्नुहॊस »