काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन गर्ने भएको हो । तीन वर्षे तथा ३६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुने छ । कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएको छ । …
पुरा पढ्नुहॊस »एनसेलबाट बाहिरिने आजियाटाको निर्णय
काठमाडौं । दुर संचार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा बाहिरिने भएको छ । आजियाटाको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो । एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ ।
पुरा पढ्नुहॊस »बिहेको सिजनमा सुनको मूल्यमा नयाँ रेकर्ड, आज हालसम्मकै महँगो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । हिजो अर्थात् मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा १६ सय रुपैयाँ बढी हो ।
पुरा पढ्नुहॊस »मुक्तिनाथ कृषि कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले ८ मंसिरदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता …
पुरा पढ्नुहॊस »सुनको मूल्यमा कीर्तिमान, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यववसायी महासंघकाअनुसार तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ शून्य पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »सर्वोत्तम सिमेन्टको आईपीओ ३६० रुपैयाँमै भर्न पाइने
काठमाडाैं । बुक बिल्डिङमार्फत खुलेको सर्वोत्तम सिमेन्टको सेयरको कट–अफ मूल्य तय भएको छ। कम्पनीको सेयर कट–अफ मूल्य ४०१ रुपैयाँ तय भएको हो। योग्य संस्थागत लगानीकर्ताहरुले दिएको सिलबन्दी बोलकबोल सम्पन्न भए लगत्तै नेप्सेले सोमबार कट–अफ मूल्य निकालेको हो। सर्वसाधारणले भने प्रतिकित्ता ३६०।९ रुपैयाँमा सर्वोत्तम सिमेन्टको आइपीओ भर्न पाउने भएका छन्। जुन कट–अफभन्दा १० प्रतिशत कम हो। क्यूआईआई बाँडफाँट गर्दा निष्कासित सेयर ४०१ रुपैयाँमा पूर्णरुपमा बिक्री हुने भएपछि सो मूल्यलाई कट अफ …
पुरा पढ्नुहॊस »एक वर्षका लागि डिशहोम फाइबरनेट जडान गर्दा ६ हजारसम्म छुट
काठमाडौँ । डिशहोम फाइबरनेट कम्पनीले नयाँ ग्राहक लक्षित नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत ५० एमबीपीएसको वार्षिक प्याकेजमा ६ हजार ६ सय ८५ रुपैयाँ (भ्याटबाहेक) सम्म छुट हुने उल्लेख छ। कम्पनीका अनुसार ग्राहकले वार्षिक प्याकेज जडान गर्दा । फाईभ–जी (डुअल ब्यान्ड) राउटर समेत निःशुल्क पाउनेछन् यसअघि ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य नै ७ हजार ७ सय ९९ रुपैयाँ थियो। १२ महिने योजना अफरमा नयाँ ग्राहकले ५० …
पुरा पढ्नुहॊस »पिज्जा हटको थिन क्रस्ट पिज्जा
काठमाडौं । पिज्जा ब्राण्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ, जसले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको छ । मात्र चार सय ९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको हृयाण्डक्राफ्टेड थिन क्रस्ट पिज्जा नेपालभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको कम्पनीको भनाइ छ । पिज्जा उत्साहीहरूको हृयाण्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालका लागि विशेषरूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन १२ विभिन्न …
पुरा पढ्नुहॊस »मंसिर तेस्रो साता जिम्मेवार व्यवसाय सम्मेलन
काठमाडौं । ‘एडप्टिङ टु इमर्जिङ बिजनेस रियालिटिस भन्ने नाराका साथ मंसिर २१ र २२ गते राष्ट्रिय व्यावसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय व्यावसायिक पहलले विगत २०७१ सालदेखि सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलन आयोजक राष्ट्रिय पहलका अध्यक्ष कुशकुमार जोशीले सम्मेलनमा नेपालका उद्योग व्यवसायले बदलिँदो परिस्थिति र उदीयमान नव आयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्छन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र …
पुरा पढ्नुहॊस »