एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

काठमाडौं । एनएमबी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा १६ विटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु…

माछापुच्छ्रे बैंकको नाफामा झन्डै शतप्रतिशतको उछाल, खुद मुनाफा २ अर्ब नाघ्यो

काठमाडौँ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो मुनाफामा झन्डै शतप्रतिशतको वृद्धि गर्दै २ अर्ब १ करोड रुपैयाँ…

एन आई सी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १०% छुट

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउन काठमाडौँको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन…

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारमा आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौं । सानिमा बैंक लि. र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ…

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई अल्फा हेल्थ केयरमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले अब राजधानीको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा स्वास्थ्य सेवा…

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “एमएन अस्पताल” मा १५ प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न काठमाडौँको बसुन्धरामा रहेको “एमएन अस्पताल”सँग विशेष छुट दिने…

एनएमबि बैंकद्वारा मानवसेवा आश्रमलाई सोलार प्रणाली हस्तान्तरण, ‘ग्रिन मन्थ’ अभियान अन्तर्गत सहयोग

पोखरा । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पोखरास्थित मानवसेवा आश्रमलाई सौर्य ऊर्जा प्रणाली हस्तान्तरण गरेको छ। बैंकले आश्रमलाई…

नेपाल एसबीआई बैंकलाई क्यापिटल फाइनान्स इन्टरनेशनल लन्डन र एसियन बैंकिङ एण्ड फाइनास सिंगापुरद्वारा सम्मान

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको…

महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसीबिच सीमापार बैकिङ सेवाका लागि समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमापार वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य…

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न थप ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने…

एनएमबि बैंकले गर्‍यो रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

काठमाडौं ।  एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।…

नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निष्कासनको अनुमति, चुक्ता पुँजी दोब्बर हुने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड…