काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ गत आर्थिक वर्षमा आफ्ना १३४ शाखा कार्यालयबाट वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरेको हो । बैंकको कोसी प्रदेशका २१, मधेसका ६, वाग्मतीका ४७, गण्डकीका १३, लुम्बिनीका ३०, कर्णालीका ९ तथा सुदूरपश्चिमका आठ शाखामार्पmत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । बैंकले विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ६ स्थानमा शाखा विस्तार
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नः ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोक स्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको …
पुरा पढ्नुहॊस »एनएमबी बैंकको ‘इभि-अटो लोन’ : ८.९९ % ब्याजदरमा ७ वर्षका लागि विद्युतीय सवारीसाधनहरू उपलब्ध
काठमाडौँ । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो । ग्राहकहरूले सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविष्य तर्फ योगदान दिन सक्ने बैंकले जनाएको छ । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकको घर कर्जा योजना : ७ वर्षको लागि ८.९९ % स्थिर ब्याजदर रहने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ आर्थिक वर्ष २०८१/८२ को सुरुवात सँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रति वर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्ष सम्म स्थिर रहने बैंकले जनाएको छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार …
पुरा पढ्नुहॊस »कुमारी बैंकको ८८ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । कुमारी बैंकको ८८ हजारभन्दा धेरै कित्ता लिलामीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीको सेयर लिलामीका लागि राखेको हो। आइतबार बैंकले ८८ हजार २०९ कित्ता सेयर खरिद गर्न आवेदन माग गरेको छ। कम्पनीले सेयरधनीको नाम भने खुलाएको छैन। पहिलो पटक सूचना प्रकाशन गर्दै बैंकले आफ्नै संस्थापक धनीहरुबाट आवेदन माग गरेको हो। ३५ दिनभित्र आवेदन नआएमा बैंकले उक्त सेयर सर्वसाधरणका लागि खुला गर्नेछ। पछिल्लो समय बैंकबाट धमाधम सेयरधनी बाहिरिन थालेपछि कम्पनीले …
पुरा पढ्नुहॊस »नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न काम गर्दै आएको बताएका छन् । ४०औँ वार्षिकोत्वका अवसरमा ‘४० फर्दर फर सस्टेनबल फ्यूचर’ नारा दिँदै दिगो विकासमा बैकिङको भुमिका विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उनको भनाइ छ । उनका अनुसार कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकमा अर्याल र जमरकट्टेलको बढुवा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुई पदाधिकारीलाई बढुवा गरेको छ। बैंकको यही असार २७ मा बसेको सञ्चालक समिति बैठकले प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा र सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको हो। काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन र लघुवित्तजस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष बढीको अनुभव, ज्ञान र कौशल छ। अर्याल यसअघि सिभिल बैंक …
पुरा पढ्नुहॊस »नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना
काठमाडौँ । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौँमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो । बैंकले यस योजना सातवर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । बैंकले नयाँ खाता खोल्दा …
पुरा पढ्नुहॊस »केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी
काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा परामर्श क्षेत्रमा सहकार्य गर्ने साझेदारी भएको छ। साझेदारीअन्तर्गत दुई संस्था बीचमा नेपालका बैंक तथा वित्तिय संस्था लगायत अन्य क्षेत्रहरुमा उच्च प्रभाव पार्ने तालिम तथा सर्टिफिकेसन कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु संयुक्त रुपमा प्रदान गर्ने सहमति भएको हो। यसै सन्दर्भमा कुसोमका डिन प्राडा विजय केसीले एसीडीएनसँग भएको साझेदारी कुसोमको व्यवस्थापन शिक्षा तथा …
पुरा पढ्नुहॊस »ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप …
पुरा पढ्नुहॊस »