बैंकिङ्ग

एनआइसी एसिया बैंकको एप र वेबसाइट एनटिसीबाट निःशुल्क चलाउन सकिने

काठमाडौँ । एनआइसी एसिया बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ। योसँगै अब एनआइसी एसिया बैंकको मोबाइल एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने छ। यसअघि एनसेल नेटवर्कमा पनि पनि एनआइसी एसिया बैंक एप्, आइसर्भिस, वेबसाइट तथा इन्टरनेट बैंकिङ जस्ता सुविधा निःशुल्क चलाउन सक्ने व्यवस्था गरेको थियो। अब एनसेल र एनटिसी दुबै प्रयोगकर्ताले निःशुल्क चलाउन सक्ने भएका हुन्। डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उदेश्यले यो सुविधा ल्याइएको हो। यी …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंक र सिद्धार्थ नगरसिटी अस्पतालबीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको हो। विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्रदान गर्नेगरी सम्झौता भएको हो। बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता तथा सम्पूर्ण ग्राहक र बैंकका कर्मचारीलई अस्पतालमा १० प्रतिशतसम्म छुट हुने भएको हो। ओपिडी टिकट, ल्यावशुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड-क्याविनचार्जमा ५ …

पुरा पढ्नुहॊस »

सानिमा बैंक अब काठमाडौँको नेपालटारमा

काठमाडाैँ । सानिमा बैंक लिमिटेडले शुक्रबार तारकेश्वर नगरपालिका–११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र यस बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरे । कार्यक्रममा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले काठमाडौँको नेपालटारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन …

पुरा पढ्नुहॊस »

नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले कार्यभार

काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १३ गते सम्पन्न संचालक समितिको बैठकले ढुंगानालाई सीईओ नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव संहालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको …

पुरा पढ्नुहॊस »

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई, समितिको कार्यालय–नमोबुद्ध न.पा. ७, काभ्रेमा अवस्थित संस्थालाई खानेपानी कार्यालय सञ्चालनको लागी सहयोग स्वरुप ११ (एघार) थान कुर्सी र १ (एक) थान टेबुल हस्तान्तरण गरेको छ । बैंकको भकुण्डेवेशी शाखा कार्यालयका प्रमुख विनोद गिरी ले संस्थाका अध्यक्ष उद्धव प्रसाद हुमागाँईलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । विनोद गिरीले भकुण्डेवेशी क्षेत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता …

पुरा पढ्नुहॊस »

सेन्चुरी बैंकको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ल्याएको सेन्चुरी बैंकको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत भएको छ । बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ (सीसीबीडी८८) नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आह्वान गरेको थियो । सर्वसाधारणमा वितरण …

पुरा पढ्नुहॊस »

ग्लोबल बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

काठमाडाैं । ग्लोबल आईएमई बैंक अब ७७ वटै जिल्लामा पुगेको छ । बैंकले डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्लामा पुगेको हो । योसँगै ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत ग्लोबल आइएमई बैंक नै बनेको छ । पछिल्लो पटक ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९ औं नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको झक्तपूर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोट, वेशीटोल स्थित रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक विशेष समारोहका बीच झक्तपूर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेका हुन् । यस प्रकारको सहयोगले उक्त विद्यालयमा रहेका बालबालिकाहरुलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको …

पुरा पढ्नुहॊस »

एनआइसी एसिया बैंकले ल्यायो ‘१० गुणा मुद्दती योजना’

काठमाडाैँ । एनआइसी एसिया बैंकले निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने मुद्दती योजना ल्याएको छ । बैंकले सर्वाधिक उच्च ब्याजदरसहितको ‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको हो । योजना व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकलक्षित गरी ल्याइएको बैंकले जनाएको छ । जसअनुसार हाललाई छोटो अवधिसम्म लागू हुने योजनामा निक्षेपकर्ताले पाँच वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने जनाइएको छ । …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकले होटेल हिमालयन भिल्लामा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटको होटेल हिमालयन भिल्ला प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । बैंकका कार्डवाहक ग्राहकले उक्त होटेलमा लिएको सेवा–सुविधाको शुल्कमा ५० प्रतिशतसम्म छुट पाउने समझदारी भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको जनाएको छ । त्यसैगरी बैंकले विभिन्न बचत खातामा …

पुरा पढ्नुहॊस »