रश्मी

ग्लोबल आइएमई बैंक र युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल भैरहवावीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत अजयकुमार पि. एस. र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डांगीले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक …

पुरा पढ्नुहॊस »

प्रणय दिवसको अवसरमा चन्द्रागिरिमा मनोरन्जनात्मक कार्यक्रम

चन्द्रागिरि । एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा आउँदो फागुन २ गते (फेब्रुअरी १४), बिहिबार मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना गरेको हो । कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजे सम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बार२२५२० मा संचालन हुने छ । प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३,९९९।– तथा प्रति व्यक्ति २,४९९।– को प्याकेज …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा ‘एजुकेसन हब’ सेवा

काठमाडाैँ । माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्देश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो । उक्त ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्ने बैंकले जनाएको छ । काठमाडाैँ  स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु प्रदान गरिने बैंकले जनाएको …

पुरा पढ्नुहॊस »

‘सम्हालिन्छ कहिले मन’को छायांकन सुरु

काठमाडौँ ।    चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ ।‘सम्हालिन्छ कहिले मन’को टिमले आइतबार पूजाआजा गरी लण्डनमा सिनेमाको छायांकन सुरु गरेको हो  । चलचित्रमा  पूजा शर्मा, सोनम तोप्देन,आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतको पनि मुख्य भूमिका छ ।

पुरा पढ्नुहॊस »

क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा ‘धुर्मुस सुन्तली साँझ’

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसियामा ‘धुर्मुस–सुन्तली साँझ–२०७५’ गरिएको छ । माघ १६ गते काठमाडौंको राष्ट्रियसभा गृहमा  घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सहयोगका लागि धुर्मुस सुन्तली मलेसिया पुगेका हुन् । तीन अर्बको अनुमानित लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण  निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेका छन्। माघ १६ गते रंगशाला निर्माणको घोषणा गरिएको हो।    

पुरा पढ्नुहॊस »

कोका–कोला र आईसीसीबीच साझेदारी

काठमाडौं । विश्वभर सवार्धीक रुचाइएको पिय पदार्थ कोका–कोला मानिसहरुको खुसी, उत्सव, हासो र भावनाहरुको हिस्सा बन्दै आइरहेको छ । कोका–कोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन रुपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलसँग साझेदारी गरेको हो । कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पिय पदार्थ पाटर्नर बनेको छ । कोका–कोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ । कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुन आईसीसी पुरुष विश्व कप …

पुरा पढ्नुहॊस »

हेमन्त कान्छाले ल्याए पुरानो सर्जकलाई सम्मान गर्दै “ रेलको ढोका बन” (भिडियो)

काठमाडौं । करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइलले पुरानो मौलिकतालाई जगेर्ना गदै “ रेलको ढोका बन” गीतको कभर भिडियो सार्वजनिक गरेका छन् । उनले रेडियो नेपालमा गीत गाएर छुटटै पहिचान बनाएको गायक तथा सारङ्गी बाधक कृष्ण गन्धर्वको उक्त गीतको कभर भिडियो आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  यस कभर गीतमा आफ्नै स्वर , सारङ्गी रहेको छ भने अनिल थापा मगरले मादलमा साथ दिएका छन् । पुरानो …

पुरा पढ्नुहॊस »

मान्छे (मन्दाक्रान्ता छन्द)

नौलो आयो चलन अहिले नेटमा भुल्छ मान्छे हुन्छौं संगै तर चुप बसी च्याटमा खुल्छ मान्छे । नातागोता तिर पनि नभै सेटमा हुन्छ मान्छे साथी भन्दा अपरिचितको भेटमा झुम्छ मान्छे ।। गाउँ खाली तर सहरको भीडमा हुन्छ मान्छे मान्छेको भीड छ तर यहाँ एक्लिएको छ मान्छे । मान्छेको नै भर सहरमा आसमा हुन्छ मान्छे मान्छे को नै डर सहरमा त्रासमा हुन्छ मान्छे ।। चौतारीमा बरपिपल छन् बस्दिने छैन मान्छे थोत्रा रित्ता …

पुरा पढ्नुहॊस »

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले साधारण सेयर निष्कासन गर्ने

काठमाडौं। अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निश्कासन गर्ने भएको छ । निष्कासन हुने सेयरमा १३ करोड ५० लाख मूल्यको १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको  छ भने सर्वसाधारणका लागि १९ लाख ५७ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ । कम्पनीले  सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेकाे छ । कम्पनी र एनएमबी क्यापिटलबीच बुधबार …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच उपचार सम्बन्धि सम्झौता

काठमाडौं । एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच उपचार शुल्क सम्बन्धि सम्झौता भएको छ । उक्त  सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फवाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले   हस्ताक्षर गरे । सम्झौता अनुसार, एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा विशेष छुट पाउने व्यवस्था रहेको छ ।बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् …

पुरा पढ्नुहॊस »