काठमाडौं ।आज सोमबार थप २हजार ९३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप२हजार ९३३ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ भने आज २४ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये १ लाख ३७ हजार ९२२ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९८४पुगेको छ।
तपाईंको प्रतिकृया




