कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रसुवा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं ।   दुई जना कर्मचारीमा कोरोनाबाट संक्रमित भएपछि  रसुवा जिल्ला अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सेवाहरु अनिश्चित काललाई बन्द गरिएका छन् ।

अस्पतालले सोमबार एक सूचना जारी गरी अस्पतालका आपत्कालीन उपचारबाहेकका सेवा बन्द गरिएको हो ।

संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुको पनि कोरोना परीक्षण गर्नुपर्ने भएको र सेवा लिन आउने सेवाग्राहीहरुमा समेत संक्रमणको जोखिम हुने भएकोले आकस्मिकबाहेकका सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री