काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म २ लाख ३६ हजार ९सय ९७ जनाको मृत्यु भएको छ ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय २२ जनाको मृत्यु भएको छ भने ८८ हजार ९ सय ५ जना संक्रमित भएका छन् ।
यो सगैं संक्रमितको सख्या समेत ९५ लाख ६७ हजार ५ सय ४३ पुगेको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
तपाईंको प्रतिकृया




