गायक कमल खत्रीको ‘याद’

गायक कमल खत्रीको स्वरमा समावेश ‘याद’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द गीतकार सुदीप लम्सालको रहेको छ भने संगीत कमल खत्रीकै रहेको छ। गीतको भिडियोमा सुदिप लम्साल र समिक्षा पोखरेलको अभिनय रेहेको छ ।

पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप