News desk

इजरायल-हमास द्वन्द्व : गाजामा ९ हजार बढीको मृत्यु

एजेन्सी । इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्या ३२ हजार नाघेको जानकारी दिए । इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु …

पुरा पढ्नुहॊस »

पाँचखालमा विद्युत् सर्टभई आगलागी हुँदा ९ पसल जले, करोड बढीको क्षति (भिडियो)

काठमाडौँ । काभ्रेको पाँचखालमा विद्युत् सर्ट भएर आगलागी हुँदा ९ पसल जलेका छन् । शुक्रबार बिहान करिब सवा ६ बजे पाँचखाल नगरपालिका ४ समाजकल्याण चोकमा रहेको उद्धवप्रसाद तिमल्सिनाको घरको सटरमा विद्युत् सर्टभई अचानक आगलागी सुरु भएको थियो । आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाइल पसल र एउटा मासु पसल जलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी …

पुरा पढ्नुहॊस »

प्याराग्लाइडिङ पाइलटको मापसे जाँच

कास्की । प्रहरीले बिहीबार प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन (मापसे) जाँच गरेको छ । प्याराग्लाइडिङ उडानका क्रममा मापसे गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच गरिएको हो । यदाकदा पोखरामा प्याराग्लाइडिङ दुर्घटनासमेत हुने गरेको छ । वडा प्रहरी कार्यालय बैदामले प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन गरे/नगरेको जाँच गरेको हो । ३५ प्यारा पाइलटको मापसे जाँच गरिएको र कसैले मापसे नगरे नपाइएको डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी …

पुरा पढ्नुहॊस »

नेपाल र यूएईबीचको खेलका सबै टिकट ‘सोल्डआउट’, घरमै बसेर टिभीमा खेल हेर्न आग्रह

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । यो खेलका लागि टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले विज्ञप्ति निकाल्दै नेपाल र यूएईबीचको खेलका लागि टिकट सोल्डआउट भइसकेकाले घरमै बसेर म्याच हेर्न …

पुरा पढ्नुहॊस »

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

काठमाडौं । आज र भोलि सरकारले सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ …

पुरा पढ्नुहॊस »

तारा बरालले गरिन् पूर्व एआईजी रणबहादुर चन्दसँग विवाह गर्ने लिखित सहमति

काठमाडौं । अभियन्ता तारा बराल र नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजात समेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रूपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् । तीन जनालाई साक्षी किनारामा राखेर उनीहरूले गरेको सहमतिको कागजमा पछिल्लो समय आफूहरूलाई जोडेर …

पुरा पढ्नुहॊस »

तीन हजार मेट्रिकटन चिनी बजारमा पठाइयो

काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।

पुरा पढ्नुहॊस »

अमेरिकामा परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच भेटवार्ता

काठमाडौँ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) का सीईओ एच.ई. एलिस अल्ब्राइटसँग भेटवार्ता भएको छ । वासिङ्टन डिसीमा भएको उनीहरूको भेटवार्ता एमसीसी परियोजना समयमै कार्यान्वयन गर्नेमा केन्द्रित थियो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सानातिना समस्यामा अल्झनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बेनेलीको नयाँ अफर

काठमाडौँ । बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि.ले इटालीमा बनेको र विश्वमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षक अन्तर्गत दशैँ तथा तिहारकालागि यो योजना ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »