News desk

सुन तस्करीमा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ, अनुसन्धान जरैसम्म पुग्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याउन निर्देशन दिएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन छानबिन समितिलाई निर्देशन दिएका हुन् । भन्सार जाँचका सवै प्रक्रिया पूरा गरेर करिब एक क्विन्टल सुन भन्सारबाट निस्कनु सामान्य घटना नभएको भन्दै उनले जस्तोसुकै वा जोसुकै भए पनि जरैसम्म अनुन्धान गरेर कारबाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन …

पुरा पढ्नुहॊस »

महामन्त्रीको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो : आरजु देउवा

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी गरेकी छन् । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै आरजुले कांग्रेस देशको एजेन्डा सेट गर्ने पार्टी भएपनि महामन्त्रीहरूको प्रस्तावमा त्यस्ता दुरगामी एजेन्डाहरू नआएको बताएकी हुन् । उनले भनिन्- ‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले त्रिभुवन विमानस्थ भन्सार कार्यालयबाहिरबाट बरामद गरिएको करिब १ क्विन्टल सुन तस्करीमा गृहमन्त्री नारायणकाजीको समेत नाम जोडिएकोले उनले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् । शुक्रबार जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुन तस्करी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महरालगायतको नाम जोडिएको समेत बताए । नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री श्रेष्ठलाई …

पुरा पढ्नुहॊस »

तीन लाख ३९ हजार धरौटी बुझाउन नसकेर हिरासत पुगेकी खातुन मृत फेला

काठमाडौं । सर्लाही प्रहरीको हिरासतमा एक महिला मृत फेला परेकी छन् । सर्लाहीको मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा चक्रघटा गाउँपालिका ८ की ४० वर्षीया हजरत खातुन झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । खातुनलाई सशस्त्र प्रहरीले यही २ गते नेपाल भारतको सीमा क्षेत्रमा अवस्थित झिलमिलियामाई बोर्डरबाट गहना र अवैध रकमसहित पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । उनको साथबाट प्रहरीले १८७.७७ ग्राम चाँदी र ७.०७ सुनका साथै ५ लाख …

पुरा पढ्नुहॊस »

सुन काण्डबारे स्थलगत जानकारी लिन भन्सार कार्यालय पुगे गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन् । श्रेष्ठको टोलीमा नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालयका प्रमुख पनि सामेल छन् । गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेपछि त्यसको स्थलगत जानकारी लिन …

पुरा पढ्नुहॊस »

सुन तस्करीमा मेरो कुनैपनि संलग्नता छैन : व्यवसायी दीपक मल्होत्रा (अन्तर्वार्ता)

त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा व्यवसायी दीपक मल्होत्राकाे नाम जोडेर समाचारहरू आए । बिहीबार मल्होत्राले त्यसको खण्डन गरिसकेका छन् । उनले पत्रकार सम्मेलन नै गरेर आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको बताए । यसै विषयमा रहेर व्यवसायी मल्होत्रासँग गरिएको कुराकानी :- तपाईँले पत्रकार सम्मेलन गरेर सुन तस्करीमा संलग्नता छैन भन्नुभयो तर तपाईँको नाम बारम्बार आइरहेको छ नि ? म सबैलाई प्रष्ट …

पुरा पढ्नुहॊस »

घरजग्गा कारोबारमा कडाइ गर्दा आर्थिक मन्दी : दीपकराज गिरी

काठमाडौँ । चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले देश जनशक्ति उत्पादन गर्ने थलोमात्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत देशले निर्यात गर्ने केही नभएको बताएका हुन् । कल कारखाना, उद्योग धन्दाको वातावरण नै नभएको कलाकार गिरीको भनाई छ । ‘हामीले निर्यात गर्ने खासै केही छैन । हाम्रो देश जनशक्ति उत्पादन गर्ने देश हो !,’ उनले भनेका छन्, ‘कल कारखाना, उद्योग धन्दाको वातावरण नै छैन ।’ कलाकार गिरीले घरजग्गा कारोबारमा …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार हालसम्मको उच्च विन्दुमा पुगेको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो । प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो । तर, आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० …

पुरा पढ्नुहॊस »

घर फर्किन पाएनन् निगुरो टिप्न गएका नवराज

काठमाडाैँ । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो । साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

पुरा पढ्नुहॊस »

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

काठमाडौँ । बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । बेलायत जान इच्छुक नेपाली नर्सले आजदेखी आवेदन दिन सक्नेछन्। श्रम …

पुरा पढ्नुहॊस »
This will auto close after