News desk

कर्मचारी समायोजन दसैंअघि नै थाल्न गृहकार्य

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सेवा ऐनविना नै सरकारले कर्मचारी समायोजन प्रक्रियाको गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐनको दफा ६ को उपदफा ५ लाई टेकेर समायोजन थाल्नेबारे छलफल अघि बढाएको हो । संसद अधिवेशन बन्द भएको र अध्यादेशबाट संघीय निजामती सेवा ऐन ल्याउन नसक्ने अवस्थामा मन्त्रालयले त्यस्तो विकल्पमा छलफल थालेको समाचार नयाँ पत्रिका दैनिकमा छ । संघीय मामिला तथा सामान्य …

पुरा पढ्नुहॊस »

नेकपाले थाल्याे तल्लाे तहमा एकीकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् । एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत …

पुरा पढ्नुहॊस »

दुई महिनामा सरकारले बाँड्यो पौने तीन करोड रुपैयाँ

काठमाडाैं । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो डुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ । अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग …

पुरा पढ्नुहॊस »

पूँजीगत खर्चमा कमजोर देखियाे सरकार

काठमाडाैं । चालु आर्थिक वर्ष २०७५/७६ मा सरकारको पूँजीगत खर्च कमजोर देखिएको छ । यस आवको करीब तीन महिना सकिन एक साता बाँकी रहँदा तीन प्रतिशत अर्थात् २.८९ प्रतिशत पूँजीगत खर्च भएको पाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले विकास निर्माणको कामलाई अगाडि बढाउन नसक्दा पूँजीगत खर्चको अवस्था कम हुन गएको हो । सरकारको चालू खर्चको मात्रा १०.९७ प्रतिशत रहेको छ । टेन्डर तथा ठेक्का प्रक्रिया अगाडि बढी रहेकाले …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकले ऋण लगानी बढाए

काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् । चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले रु ६५ अर्ब निक्षेप सङ्कलन गरेकामा रु ९३ अर्ब ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो एक तथ्याङ्कअनुसार वाणिज्य बैंकले रु २५ खर्ब २० अर्ब निक्षेप सङ्कलन गरेका छन् भने रु २२ खर्ब आठ अर्ब ऋण लगानी गरेका छन् । बैंकमा अझै लगानीयोग्य रकम …

पुरा पढ्नुहॊस »

‘प्रेमलिला’को फस्ट लुक यस्तो छ

काठमाडाैं । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ ।  अनामनगरमा एक कार्यक्रमको आयोजना गरी सिनेमाको पहिलो झलक सार्वजनिक गरिएको हो । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ । सिनेमाको पोष्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । कार्यक्रममा निर्माण पक्षले माघ २५ मा देशभर रिलिज हुने जानकारी दिए । फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ …

पुरा पढ्नुहॊस »

कोटा सिस्टम लगाएपछि चिनी गोदाममै थन्कियो

वीरगञ्‍ज । संघीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । हिन्दूहरुको महान् चाड दशैँ तिहार तथा छठपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारत गुजरातको रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै …

पुरा पढ्नुहॊस »

आईजीपी खनाललार्इ बर्खास्त गर्न सत्तारूढ दलको भातृ संगठनको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले नेपाल प्रहरीका प्रमुख, आइजिपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न माग गरेको छ । अखिल र अखिल क्रान्तिकारीका नेताहरुले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ज्ञापन पत्र बुझाउँदै जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउनु पर्नेमा त्यसमा असक्षम रहेकाले आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । आफूहरुले पछिल्लो समय बढ्दै गएको बलात्कार तथा …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : मुख्यमन्त्री कार्यालयमा प्रदर्शन

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै अधिकारकर्मीले मुख्यमन्त्री कार्यालयबाहिर बुधबार प्रदर्शन गरेका छन् । निर्मलाको बलात्कार र हत्या घटनाको ७० दिन बितिसक्दासमेत हत्यारा पक्राउ नपरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग राखेर आन्दोलन गरिरहेको दबाबमूलक संघर्ष समितिले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । अधिकारकर्मी महिलाले धनगढीस्थित ट्राफिक चोकबाट बुधबार नाराजुलुससहित ¥याली निकालेका हुन् । दबाबमूलक संघर्ष समितिले घटनाको सत्यतथ्य …

पुरा पढ्नुहॊस »

विदेशी मुद्राको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । बुधबारको तुलनामा आज विदेशी मुद्राको मूल्य ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकेको छ । …

पुरा पढ्नुहॊस »