News desk

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

काठमाडौं । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो । संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बिमितलाई आगामी १८ पुससम्ममा आपूmले दाबी गरेका …

पुरा पढ्नुहॊस »

मेचीनगरको जंगलमा भेटिएका दम्पतीको शव पहिचान

काठमाडाैँ । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा-११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनका अनुसार पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको थियो भने …

पुरा पढ्नुहॊस »

दलको नेतामा देउवाविरुद्ध गगनले उम्मेदवारी दिने, शेखर प्रस्तावक

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । बिहान बसेको बैठकले स्थापनइतर समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । स्रोतकाअनुसार नेता डा. शेखर कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडाैँ ।हिमालयन बैंकले  आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाबट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत जगद गरी कुल २६ …

पुरा पढ्नुहॊस »

ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस

एजेन्सी । गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले सोमबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । विद्रोहलाई उक्साउने, आधिकारिक कार्यवाहीमा अवरोध पुर्‍याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ । ‘समितिले महत्वपूर्ण प्रमाणहरू जुटाएको छ कि राष्ट्रपति ट्रम्पले हाम्रो संविधानअन्तर्गत शक्तिको शान्तिपूर्ण संक्रमणमा बाधा पु–याउने उद्देश्य राखेका थिए’ प्रतिनिधि जेमी …

पुरा पढ्नुहॊस »

नेकपा एसले झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद बाँडफाँट शक्ति सन्तुलनका आधारमा हुने भएकाले राष्ट्रपतिमा आफ्नो पार्टीले दाबी गर्ने बताएका हुन्। शक्ति सन्तुलन र पद …

पुरा पढ्नुहॊस »

सुनको भाउ तोलामा १ लाख ४ सय, चाँदीको कति ?

काठमाडौँ । साप्ताहिक कारोबारको तेस्रो दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन । सोमबार पनि अघिल्लो दिन (आइतबार)को …

पुरा पढ्नुहॊस »

हलिवुड निर्माता हार्वेलाई थप २३ वर्ष जेल सजाय

एजेन्सी । अमेरिकी फिल्म निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ । एक दशकअघि हार्वेमाथि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । ती महिलाका वकिलले हलिउडका पावर प्लेयर अर्थात् हार्वेले युवा अभिनेत्रीहरूलाई कैयौं पटक यौन शोषण गरेको आरोप लगाएका थिए । यी सबै आरोपको पाँच वर्षपछि गत सोमबार अदालतले लसएञ्जल्समा उनलाई दोषी ठहराएको हो । दुई साता लामो बहसपछि आठ पुरुष र चार …

पुरा पढ्नुहॊस »

दलको नेता बन्ने दौडबाट पछि नहट्ने गगन थापाको अडान

काठमाडौँ । कांग्रेस संसदीय दलको नेताको लागि संस्थापनइतर पक्षमा छलफल जारी छ । दाबेदार रहेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल जारी रहेको हो । उनीहरूसहित नेताबीच सोमबार पनि काठमाडौँको एक होटलमा छलफल भएको थियो । सो पक्षको बैठक बस्नुअघि कोइराला र थापाबीच भेटघाट भएको पार्टीका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । स्रोतकाअनुसार दुई महिनाअघि नै दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थापाले आफू पछाडि नहट्ने अडान …

पुरा पढ्नुहॊस »

मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई यस वर्षको फिफा विश्व कप फुटबलको उपाधि दिलाएका थिए । फाइनलमा फ्रान्स पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भयो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो । योसहित अर्जेन्टिना …

पुरा पढ्नुहॊस »