Tag Archives: sliider

ब्राउनसुगर सहित झापाबाट तीन जना पक्राउ

झापा। झापाको झापा गाँउपालिका-२ बाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर ) सहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् । पैदल हिडिरहेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन (ब्राउनसुगर), ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ …

पुरा पढ्नुहॊस »

हिमपातपछि हुम्लाको लिमी गाउँ पाँच महिनाका लागि बन्द

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुई वटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । केही …

पुरा पढ्नुहॊस »

आजको गोरखापत्र लोकसेवा सामाग्री पढ्नुहोस् ।

१. अमेरिकामा सन् २०२० नोभेम्बरमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी हुने व्यक्तित्व को हुन् ?  जोय बाइडेन – बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोय बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित । – अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै अर्को पार्टीका उम्मेदवार बाइडेन विजयी । यसअघि सन् १९९२ मा राष्ट्रपति जर्ज बुसलाई पराजित गर्दै बिल क्लिन्टन निर्वाचित हुनुभएको थियो । – ७७ वर्षीय …

पुरा पढ्नुहॊस »

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५५ लाख ३५ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ। पछिल्लो २४ घण्टामा ३ सय ४०    जनाको मृत्यु भएको छ भने १६  हजार  ७७   जना नयाँ संक्रमित भएका छन् । यो सगैं ब्राजिलमा संक्रमितको सख्या ५५  लाख ३५  हजार ६  सय ५   जना जना पुगेको छ भने १ लाख ५९  हजार ९  …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ७०२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मंगलबार  उपत्यकामा थप १ हजार ७०२    जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ हजार ४३१  जना , ललितपुरमा १२३   जना र भक्तपुरमा १४८ जना गरि कुल १ हजार ६९८ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख ३९   हजार  १२९  पुगेको छ भने संक्रमित मध्ये  ९६  हजार ६०९   जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »

आज शनिबार उपत्यकामा थप २ हजार ६७२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शनिबार उपत्यकामा थप २  हजार ६७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा  २  हजार १००   जना   , ललितपुरमा ३६९   जना र   भक्तपुरमा २०३  जना गरि कुल २  हजार  ६७२ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख  ५ हजार ६ सय ८४ जना  पुगेको छ भने मृत्यु हुनेको संख्या ६१४   जना पुगेको छ ।   यसै गरि संक्रमित मध्ये  ७४   हजार …

पुरा पढ्नुहॊस »

आज थप १ हजार ५५१ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज   थप १  हजार ५५१   जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५५१ जनामा संक्रमण भएको हो  भने ९ जनाको  मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०   हजार ८१४  पुगेको छ ।संक्रमित मध्ये ६७  हजार ५४२   जना उपचारपछि निको भएका छन्।   यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५६३  पुगेको छ।

पुरा पढ्नुहॊस »

मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा करिष्मा……

काठमाडौं । हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजनको अध्यक्षका रुपमा करिष्मा मानन्धर देखिने भएकी छिन्।कलाकार जितु नेपाल मुन्द्रेको हास्य टेलिभिजन कार्यक्रम यसअघि दीपाश्री निरौलाले उक्त भूमिका निर्वाह गरेकी थिईन् । शोको  अध्यक्षका रुपमा आफू नरहेको निरौलाले फेसबुकमार्फत् जानकारी दिएकी छिन्।उनले भनेकी छिन्, ‘ निकट भविष्यमा टेलिभिजनको पर्दामा केही फरक कार्यक्रम सहित उपस्थित हुनेछु।’ मुन्द्रेले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि केही शृंखला छायांकन भइसकेको बताइएको छ। शृंखलाको पहिलो भागमा …

पुरा पढ्नुहॊस »

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

सुनसरी।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–६निवास ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।कुनै  पनि दीर्घ रोग नभएका उनलाई निमोनिया भएको थियो।

पुरा पढ्नुहॊस »

मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण

सुर्खेत।भेरीगंगा नगरपालिका वडा  नः ११ घर भई  हाल वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला आफ्नै कोठामा मृतावस्थामा भेटिएकोमा उनको कोरोना परीक्षण गर्दा नतिजा पोजोटिभ अाएको छ । उनी मंगलबार साँझ मृत भेटिएकी थिइन् ।उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो । बुधबार कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

पुरा पढ्नुहॊस »