मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण

सुर्खेत।भेरीगंगा नगरपालिका वडा  नः ११ घर भई  हाल वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला आफ्नै कोठामा मृतावस्थामा भेटिएकोमा उनको कोरोना परीक्षण गर्दा नतिजा पोजोटिभ अाएको छ ।

उनी मंगलबार साँझ मृत भेटिएकी थिइन् ।उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो ।

बुधबार कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री