पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ७०२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मंगलबार  उपत्यकामा थप १ हजार ७०२    जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ४३१  जना , ललितपुरमा १२३   जना र भक्तपुरमा १४८ जना गरि कुल १ हजार ६९८ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख ३९   हजार  १२९  पुगेको छ भने संक्रमित मध्ये  ९६  हजार ६०९   जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७६५ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री