Tag Archives: sliider

रेड वाइन चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी

पछिल्लो समय व्यस्त नायिका साम्राज्ञी  राज्यलक्ष्मी शाहले सोमबार ‘रेड वाइन’ नामक चलचित्र साइन गरेकी छन् । उनले  लकडाउनपछि साइन गरेको यो दोश्रो चलचित्र हो । यसअघि उनले  मुख्य भूमिका रहने  गरि एक अर्को  चलचित्र साइन गरिसकेकी छिन् । नायिका शाहलाई चलचित्र ‘हुतुतु’का लागि पनि अफर गरिएको भए पनि अहिले सम्म उनले त्यसमा साइन गरेकी छैनन्। गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए  पनि  दुबै चलचित्रले …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर वडा अध्यक्षको मृत्यु

सोलुखुम्बु। सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका-५ का वडा अध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएका तामाङको  रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका वडा अध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ०९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कोरोनाका कारण अमेरिकामा मृत्युहुनेको संख्या २ लाख ४ हजार नाघ्यो…

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७० लाख ४६ हजार २ सय १६जना छन् । कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ३ सय  ८८ जनाको मृत्यु भएको छ भने ३६हजार ३ सय ७२ जना संक्रमित भएका छन् । भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् …

पुरा पढ्नुहॊस »

इलाममा थप १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

इलाम। इलाममा  आज बिहीबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितहरु सवै  शसस्त्र प्रहरी गण  इलामका प्रहरीहरु रहेको  छन्। इलाममा आज  थपिएका १६  सहित संक्रमितको जम्मा  संख्या   ७६ पुगेको छ । अहिलेसम्म संक्रमित मध्ये  ३२ जना संक्रमित निको भएर घर फर्केका छन् ।

पुरा पढ्नुहॊस »

अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा  दाङमा २ जनाको मृत्यु

दाङ। अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा  दाङको बंगलाचुली गाउँपालिकामा  २  जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेका  देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्मा नेपालीको मृत्यु भएको  हो।

पुरा पढ्नुहॊस »

कोरोना कहर :अमेरिकामा मृत्यु हुनेको सख्या ८० हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ८० हजार ४० जनाको मृत्यु भएको छ ।तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय २२ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय २४ जना संक्रमित भएका छन् । यो सगैं संक्रमितको सख्या समेत १३ लाख ४७ हजार ३ सय  ९ पुगेको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी …

पुरा पढ्नुहॊस »

कोरोनाको कारण अमेरिकामा मृत्यु हुनेको सख्या ३४ हजार नाग्यो

काठमाडौं ।विश्वभरी   महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकामा    हाल सम्म ३४ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ। तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४   घण्टामा  २१ सय ७४ जनाको मृत्यु भएको  छ  भने २९ हजार ५ सय ६७ जना संक्रमित भएका छन्। यो सगैं संक्रमितको सख्या  समेत ६ लाख  ७८  हजार २  सय  १० जना नागेको छ । कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा  न्युजर्सी …

पुरा पढ्नुहॊस »

कोरोनाका ३ जना नयाँ संक्रमित फेला, पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा सरेको पुष्टि

काठमाडौं । नेपालमा एकैदिन थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट फर्किएका दुई र एक स्थानीय गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ । संक्रमित महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त हुन् । योसँगै पहिलो पटक नेपाल भित्रै …

पुरा पढ्नुहॊस »