काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।
पछिल्लो २४ घण्टामा ३ सय ४० जनाको मृत्यु भएको छ भने १६ हजार ७७ जना नयाँ संक्रमित भएका छन् ।
यो सगैं ब्राजिलमा संक्रमितको सख्या ५५ लाख ३५ हजार ६ सय ५ जना जना पुगेको छ भने १ लाख ५९ हजार ९ सय २ जनाको मृत्यु भएको छ।
तपाईंको प्रतिकृया




