मनॊरञ्जन

फागुन १३ बाट ‘प्रेम गीत-३’ पछि हट्यो

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को रिलिज डेट सरेको छ । फागुन १३ गते प्रदर्शन हुने भनिएको चलचित्रको प्रदर्शन मिति सारिएको निर्माता सन्तोष सेनले जानकारी दिए । “हामीले प्रेम गीत–३ को पोष्ट प्रोडक्सनको काम नेपाल लगायत मुम्बइका दिग्गज टिमहरुबाट सम्पन्न गरेका छौं । यसको पर्दशन मिति फागुन १३ गतेलाई लच्छित गरेर विभिन्न प्रचारप्रसार सामग्री तयार भएसँगै दर्शक माझ पस्कने तयारीमा थियाैँ,” सन्तोषले भने, “यसैक्रममा भारतीय वितरक समूहले दिएको सल्लाह र सिनेमा …

पुरा पढ्नुहॊस »

गायक श्रेष्ठकाे ‘मन थियो भेट्नलाई’ बजारमा (भिडियोसहित)

गायक लीला श्रेष्ठको लोकदोहोरी गीत मन थियो भेट्नलाई भिडियोसहित सार्वजनिक भएको छ। श्रेष्ठले आफ्नो चर्चित गीत माया सम्झना पलपलमाको दोस्रो भागको रुपमा बजारमा ल्याएको उक्त गीत त्रिपुरा म्युजिक युट्युवमार्फत सार्वजनिक भएको हो। गीतमा गायक लीलाकै शब्द तथा संगीत रहेको छ भने उनलाई चर्चित गायिका पार्वती कार्कीले गायनमा साथ दिएकी छिन्। रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतमा मेघराज लुङ्गेलीको रिदम रहेको छ । धर्म गन्धर्वले सांरगी, बलबहादुर जैरुले सनाई तथा गोपाल …

पुरा पढ्नुहॊस »

बलिवुड अभिनेता जोन अब्राहम दम्पति कोरोना संक्रमित

काठमाडौँ । बलिवुड अभिनेता जोन अब्राहम दम्पतिलाई कोरोना संक्रमण भएको छ । अभिनेता अब्राहमले आफु र पत्नी प्रिया रुचालको कोरोना परिक्षण पोजेटिभ भएको र आफुहरुलाई सामान्य लक्षण रहेको जानकारी दिएका हुन् । उनले भनेका छन्- ‘म ३ दिनअघि एक व्यक्तिसँग सम्पर्कमा आएको थिए, जसलाई कोभिड भएको थाहा भयो । प्रिया र मैले कोभिडको परिक्षण गरेकोमा पोजेटिभ देखिएको छ । हामी घरमा क्वारेन्टाइनमा छौं, त्यसैले अरू कसैसँग सम्पर्कमा छैनौं । हामी …

पुरा पढ्नुहॊस »

राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले मागे माफी

काठमाडौं । गायक राजेशपायल राईमाथि अमेरिकामा स्टेजमै चढेर दुर्व्यबहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पा सँस्कृति अनुसार उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । जनजाति समुदायमा यसलाई ‘शीर उभाउनी’ भनिन्छ । अमेरिका निवासी ससाङ लामाले भनेका छन्, ‘हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा ‘बिजुली पानी’ राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन् । परापूर्वकालदेखि नै हाम्रा मतवालीका पुर्खाहरूले झगडा-रगडा हुँदा यसरी नै सल्टाउँदै …

पुरा पढ्नुहॊस »

दीक्षा केसीले जितिन् वाइवाइ मिसेस नेपाल वर्ल्डको उपाधि

राजधानीको बाफलकी दीक्षा केसी, विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी छिन्। शनिवार साँझ राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा चमक दमकका साथ सम्पन्न प्रतियोगितामा प्रमूख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको ‘उपाधि जिते तपाईंले कुन सामाजिक मुद्दालाई अगाडि ल्याउनु हुनेछ’ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिँदै २३ प्रतिस्पर्धीलाई पछाडि छोडी दीक्षा वाइवाइ मिसेस नेपाल …

पुरा पढ्नुहॊस »

रणवीरलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव

काठमाडौं । फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेका अभिनेता रणवीर सिंहलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव आएको छ । जसमा तीन फिल्म खेलाडीको जीवनमा आधारित छन् । यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका छन् । ‘मेरो ५ बायोपिक फिल्मका लागि कुराकानी भइरहेको छ । जसमा तीन फिल्म खेलाडीको जीवनसँग सम्बन्धित छ । यी सबै बायोपिक फरकफरक चरणमा छन् । केहीको कथा अहिले विकसित भइरहेको छ । आशा छ एउटा …

पुरा पढ्नुहॊस »

वाईवाई मिसेस नेपाल वर्ल्ड-२०२१ ट्यालेन्ट शो मा प्रतियोगिहरूकाे दमदार प्रस्तुति

विवाहित महिलाहरुबीचको नेपालको सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ अन्तर्गतको ट्यालेन्ट शो सम्पन्न भएको छ। राजधानीमा हालै सम्पन्न ट्यालेन्ट राउन्ड अन्तर्गत अन्तिम स्पर्धाका लागि छानिएका दुई दर्जन विवाहित सुन्दरीहरुले नृत्य, गायन, मेकअप, स्टयानन्ड अप कमेडी, भाषण कला, मुक्तक, नाटकलगायतका आफूमा भएका प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेन्ट शो मा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने वाईवाई मिसेस नेपाल …

पुरा पढ्नुहॊस »

फिल्म ‘आरआरआर’ मा कसले कति पारिश्रमिक लिए ?

काठमाडौँ । फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन् । यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ । आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ । मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ । फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा ९ करोड मात्र पारिश्रमिक …

पुरा पढ्नुहॊस »

‘आईसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

आईसी कलेजको आयोजनामा ‘आईसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रवार राति सम्पन्न भएको छ । उक्त फेसन शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको हो। फेसन शोका लागि ३६ मोडलले प्रस्तुति गरेका थिए। नेक्स्ट मोडल्सले अडिसन गरेरै २८ महिला र ८ पुरुष मोडल गरेर फेसन शो का उत्कृष्ट ३६ मोडल गरेको थियो । शो मा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुति गरे । ७३ …

पुरा पढ्नुहॊस »

म्युजिक भिडियोको शुरुवात भुवन केसीले गरेका हुन् : अनमोल केसी

काठमाडौं । कोरोनाकालमा थुप्रै स्टार कलाकार म्युजिक भिडियोमा देखिए । फिल्म निर्माण हुन नसकिरहेका बेला निर्माण भएका म्युजिक भिडियोमा राजेश हमालदेखि करिश्मा मानन्धरसम्म देखिए । उनीहरुले दर्शकसँगको अन्तर पूरा गर्न पनि म्युजिक भिडियोमा अभिनय गरेको बताए । अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ता सम्मका कलाकार म्युजिक भिडियोमा देखिँदा अभिनेता अनमोल केसी भने म्युजिक भिडियोमा देखिएनन् । उनै अनमोलले बुधबार नेपालमा म्युजिक भिडियोको शुरुवात आफ्नो बुवा भुवन केसीले गरेको बताएका छन् । चलचित्रका …

पुरा पढ्नुहॊस »