मनॊरञ्जन

कृपा पौडेलले जितिन् ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को उपाधि

काठमाडौं । सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको उपाधि कृपा पौडेलले जितेकी छन् । शनिबार साँझ भएको सारेगमप लिटिल च्याम्प्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेकी हुन् । उनले टाइटलसँगै १५ लाख नगद प्राप्त गरिन् । फर्ष्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेन्ड रनरअप आदित्य विश्वकर्मा भए । आदित्य बिक, अविज्ञा घिमिरे, रोशा फुयाँल, अरुण सुनार र कृपा पौडेल फाइनलमा पुगेका थिए । फ्रेन्चाइज शो …

पुरा पढ्नुहॊस »

गायक दुर्गेश थापाको गीत प्रसारण रोक्न माग

वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ। सङ्गठनले आइतबार विज्ञप्ति जारी गरि हालसालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो। “कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, …

पुरा पढ्नुहॊस »

सोफियालाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताज

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताज सहित उक्त प्रतियोगीताका लागि ग्रिन आर्ट मिडियाले छानेको हो । भुजेल यस अगाडि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय केही सौन्दर्य प्रतियोगीतामा सहभागी भएकी थिइन् । स्ट्याण्ड लन्च एण्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको आयोजकले जारी गरेको …

पुरा पढ्नुहॊस »

गायक विनोद नेपाल र गायिका रिता अधिकारीको ‘मायाको लिला’ बजारमा (भिडियो)

काभ्रेली गायक विनोद नेपाल र गायिका रिता अधिकारी हुमागाईंको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । ‘मायाको लिला’ नामको गीत हालै बजारमा आएको हो। मिलन फिल्मसले उत्पादन गरेको यस गीतमा स्वर विनोद नेपाल र रिता अधिकारी हुमागाईंको रहेको छ । शब्द र लय विनोद नेपालको छ भने एरेन्ज विष्णु तामाङको रहेको छ । गीतको म्युजिक भिडियोमा कलाकारहरु मकुन्द थापा, विनोद नेपाल, रिता अधिकारी हुमागाईं, आरएन कार्की, केदार न्यौपाने र अनिता …

पुरा पढ्नुहॊस »

‘द भ्वाइस अफ किड्स’ को उपाधि झापाका जेनिश उप्रेतीलाई

काठमाडौं । ‘द भ्वाइस किड्स’ कोे पहिलोे सिजनकोे उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन् । कोच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन् । हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि योे शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।

पुरा पढ्नुहॊस »

माओत्से र स्वस्तिमा अभिनीत दक्षिण भारतीय चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ । स्वस्तिमा खड्का र माओत्से गुरुङलगायत नेपाली कलाकार अभिनीत दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स देख्न पाइन्छ भने सोही दृश्यमा माओत्सेलाई समेत देखाइएको छ । त्यस्तै नेपालका विभिन्न भूभागलाई समेत ट्रेलरमा समेटिएको छ । राजीव सेट्टीको निर्देशनमा तयार भएको चलचित्रमा विपिन जर्ज र धर्माजन बोलगाटी मुख्य भूमिकामा छन् । नेपाल घुम्न आएका दुई व्यक्तिको कथामा यो चलचित्र बनेको छ ।

पुरा पढ्नुहॊस »

‘पुष्पा’ सुपरहिट भएपछि सिक्वेलको तयारी शुरु

काठमाडौं । साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ । गत डिसेम्बर १७ मा रिलिज भएको यो फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले उस्तै मनपराइरहेका छन् । फिल्मको व्यापार बढ्नुमा समान्थाको यो आइटम नम्बरलाई पनि प्रमुख कारण मानिएको छ । किनकि फिल्म हेर्दा दर्शकले आइटम गीतलाई निकै …

पुरा पढ्नुहॊस »

थारु गीत ‘ओ सजन’को सिक्वेलमा पल र कविताको लभ क्यामेस्ट्री (भिडियो सहित)

काठमाडौं । युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ । पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ । थारु भाषामा प्रेमी/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्धय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाह फिचर्ड छन् । गीतमा उनी र …

पुरा पढ्नुहॊस »

फागुन १३ बाट ‘प्रेम गीत-३’ पछि हट्यो

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को रिलिज डेट सरेको छ । फागुन १३ गते प्रदर्शन हुने भनिएको चलचित्रको प्रदर्शन मिति सारिएको निर्माता सन्तोष सेनले जानकारी दिए । “हामीले प्रेम गीत–३ को पोष्ट प्रोडक्सनको काम नेपाल लगायत मुम्बइका दिग्गज टिमहरुबाट सम्पन्न गरेका छौं । यसको पर्दशन मिति फागुन १३ गतेलाई लच्छित गरेर विभिन्न प्रचारप्रसार सामग्री तयार भएसँगै दर्शक माझ पस्कने तयारीमा थियाैँ,” सन्तोषले भने, “यसैक्रममा भारतीय वितरक समूहले दिएको सल्लाह र सिनेमा …

पुरा पढ्नुहॊस »

गायक श्रेष्ठकाे ‘मन थियो भेट्नलाई’ बजारमा (भिडियोसहित)

गायक लीला श्रेष्ठको लोकदोहोरी गीत मन थियो भेट्नलाई भिडियोसहित सार्वजनिक भएको छ। श्रेष्ठले आफ्नो चर्चित गीत माया सम्झना पलपलमाको दोस्रो भागको रुपमा बजारमा ल्याएको उक्त गीत त्रिपुरा म्युजिक युट्युवमार्फत सार्वजनिक भएको हो। गीतमा गायक लीलाकै शब्द तथा संगीत रहेको छ भने उनलाई चर्चित गायिका पार्वती कार्कीले गायनमा साथ दिएकी छिन्। रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतमा मेघराज लुङ्गेलीको रिदम रहेको छ । धर्म गन्धर्वले सांरगी, बलबहादुर जैरुले सनाई तथा गोपाल …

पुरा पढ्नुहॊस »