काठमाडौं । र्चचित गायक रुपक डोटेलको“ हे माईली लाहुरेले माया मार्यो नभन “ गीत सार्वजनिक भएको छ । सार्वजनिक “ हे माईली लाहुरेले माया मार्यो नभन “बोलको गीतमा शब्द भिम थापाको र संगीत सुरेश अधिकारी रहेको छ । भिडियोमा बाल कलाकारको रुपमा गौरव के.सी ,आधिक्षा पाहारी मुख्य कलाकारको रुपमा सुरेश के.सी ,दिया पाहारीको अभिनय रहेको छ ।
पुरा पढ्नुहॊस »अभिनेत्री दीपशिखाले कपाल मुण्डन गरिन्
चलचित्र ‘प्रेमलिला’का लागि नायिका दीपशिखा खड्काले कपाल मुन्डन गरेकी छिन् । दीपशिखाले कपाल मुण्डन गर्नुको रहस्य अहिले नै खोल्न नमिल्ने बताएपनि चाडै नै दर्शकले यो बिषयमा थाहा पाउने बताइन् ।नेपाल र भारतको कथा जोडिएको फिल्म प्रेमलीलाको पोखरामा छायाँकन सकेर युनिट काठमाडौं फर्किएको दीपशिखाले जानकारी गराईन् । दीपशिखा आफैंले निर्माण गरिरहेको प्रेमलीलालाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन । पवन गौतमको छायाँकन रहेको यो फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको …
पुरा पढ्नुहॊस »अभिनेत्री सोनम कपूर विवाह बन्धनमा
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपूर र व्यवसायी आनन्द आहूजाआज विवाह बन्धनमा बाधिदैछिन् । दिल्लीका व्यवसायी तथा शाही एक्सपोर्ट्स कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर आनन्द आहूजासँग सोनमको विवाह भईरहेको हो ।
पुरा पढ्नुहॊस »चलचित्र ‘हैरान’को ट्रेलर सार्वजनिक
काठमाडौं ।चलचित्र ‘हैरान’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ ।
पुरा पढ्नुहॊस »अन्तराष्ट्रिय स्तरको प्रतियोगिता “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी शुरु
काठमाडौं । मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेकोअन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल २०१८” को दोश्रो सिजन सुरु गर्न लागेको हो । रुङ्ग समुदायका युवती लक्षित तथा यस समुदायका कला …
पुरा पढ्नुहॊस »अभिनेत्री करिश्मा कपुर नेपालमा
बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् । उनले दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । करिश्माले अन्दाज अपना अपना, अनाडी, राजा हिन्दुस्तानी, दिल तो पागल है, हिरो नम्बर वानलगायत दर्जनौं हिट फिल्ममा अभिनय गरेकी छिन् ।करिश्मा पछिल्लो समय फिल्ममा सक्रिय छैनन् ।उनको पछिल्लो बलिउड फिल्म २०१३ मा आएको थियो ।
पुरा पढ्नुहॊस »कपिलले पत्रकारसंग १ अर्ब क्षतिपूर्ति माग्दै
एजेन्सी । भारतीय कमेडियन कपिल शर्माले एक इन्टरटेनमेन्ट न्यूज पोर्टल र त्यसका पत्रकार विक्की लालवानीमाथि आफ्नो चरित्रहत्या गरेको आरोपमा एक अर्ब भारु क्षतिपूर्ति माग गर्दै कानूनी नोटिस पठाएका छन् । उनले नोटिसप्राप्त गरेको सात दिन भित्र सार्वजनिकरुपमा बिना सर्त माफी माग्नुपर्ने माग पनि गरेका छन् । पब्लिकेसनले आफ्नो विरुद्ध अपमानजनक, घृणायुक्त समाचार र विचारहरु प्रशारण गरेको शर्माको आरोप छ । कपिलले यस्ता सामग्रहरु तत्काल हटाउनुपर्ने बताएका छन् । यी सामग्रीले …
पुरा पढ्नुहॊस »‘रामकहानी’को गीत रिलिज
चलचित्र ‘रामकहानी’को पहिलो गीत रिलिज गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज छ ।‘तिम्रो लागि म छु यो दुनियाँ छोडिदेउ’ बोलको गीत रिलिज गरिएको छ ।गीतमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ,केदार घिमिरे, जितु नेपाल र विल्सन विक्रम राइलाई गीतको भिडियोमा देख्न सकिन्छ ।
पुरा पढ्नुहॊस »अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज परिना,इसा र इभालाई
सिजन मिडियाद्धारा आयोजना गरिएको सातौ चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरीले ताज चुम्न सफल भएका छन । गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पादै उनीहरुले ताज जित्न सफल भएका थिए भने फष्ट रनरअप पुनीका श्री वस्नेत,सुवेक्षा श्रेष्ठ त्यसै गरी रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि …
पुरा पढ्नुहॊस »‘हावा’ गीत लिएर आईन् प्राश्ना शाक्य
काठमाडौं । र्चचित गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए हावा’ बोलको गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ । युवराव वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ ।
पुरा पढ्नुहॊस »