सोनम कपुरले पछि पारिन् प्रियंका र दीपिकालाई

मुम्बई । पछिल्लो समय चर्चामा रहेको स्कोर टे्रडर्स इण्डिया पपुलारिटी चार्टले बलिउडकी ‘स्टाईल आइकन’ भनिने सोनम कपुरलाई बलिउडकी नम्बर वान हिरोइन बनाएको छ ।

गएको हप्ता दिपिका पादुकोण नम्बर वान थिइन् । रानी पद्यावतीको भुमिका निर्वाह गर्दै चर्चामा आएकी दिपिकालाई पछि पार्दै सोनम नम्बर वानमा उक्लिन सफल भएकी हुन् । यो सूचीमा ग्लोबल आइकन पि्रयंका चोपडा दोस्रो स्थानमा छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री