काठमाडौं । भारतीय नायक सलमान खानको कन्सर्ट स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो । खानको ‘दबंग द टुर’ फागुन २६ गते काठमाडौंमा हुने तय भएको थियो ।
तपाईंको प्रतिकृया




