युट्युवमा नेपाली फिल्म ‘दर्पण छायाँ २’

काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘दर्पण छायाँ २’ युट्युव रिलिज भएको छ । साबु गदाल कार्की र रवि कार्कीले बनाएको फिल्म ‘दर्पण छायाँ २’ मा पुष्प खड्का, सारा कार्की, फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं लगायत युवा कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री