आर्थिक

क्लासिक भ्यु रिसोर्टले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फन्डबाट भित्र्यायो लगानी

काठमाडाैं । बूढानीलकण्ठमा निर्माणाधीन क्लासिक भ्यु रिसोर्टले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ)बाट लगानी भित्र्याएको छ। लक्जरी बुटिक रिसोर्टबाट शिवपुरी वनक्षेत्रको दृश्य हेर्न सकिनछ। एनआईआईएफ हिमालयन लाइफ इन्स्योरेन्स, ग्लोबल इक्विटी फन्ड र हिमालयन एभरेस्ट इन्स्योरेनसले संयुक्त प्रवर्द्धन गरेको स्थायी पुँजी साधन हो। बूढानीलकण्ठमा पर्ने रिसोर्टले आगामी जुनमा सफ्ट ओपनिङ गर्ने योजना बनाएको छ। रिसोर्टले उल्लेख्य मात्रामा पर्यटकलाई तान्ने विश्वास गरिएको छ। रिसोर्टमा वातावरणमैत्री बुटिक होटलको आनन्द लिन सकिने बताइएको छ। एनआईआईएफबाट …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान, आइतबार १ लाख २६ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारदेखि रेकर्ड राख्न सुरु गरेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आज तेजाबी सुन तोलामा १ लाख २५ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३२ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३२ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० …

पुरा पढ्नुहॊस »

लगातार तेस्रो दिन सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सयले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

झापाको दमकमा भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर खुल्यो

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर झापाको दमकमा खुलेको छ । दमक नगरपालिका–९ चियादोकान चोकमा भाटभटेनी सुपरमार्केटको उक्त स्टोर खोलिएको कम्पनीले जानकारी दिएको छ । बुधवार एक समारोहकाबिच भाटभटेनीका प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ र श्रीमती साबित्री गुरुङले संयुक्त रुपमा उक्त स्टोरको उद्घाटन गरेका हुन् । स्टोर उद्घाटन गर्दै प्रबन्ध निर्देशक गुरुङले शुभचिन्तक, आम उपभोक्ता महानुभावहरुको मायाको प्रतिफलकै कारण दमकमा पनि भाटभटेनी स्टोर खुल्न सकेको र आजबाट उक्त …

पुरा पढ्नुहॊस »

९.३३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५ करोड आठ लाख …

पुरा पढ्नुहॊस »