आर्थिक

शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्रि हुने सिमेन्ट, ११ करोड बोरा बिक्री

काठमाडाैँ । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्री गर्दै नेपालभरी सर्वाधिक विक्री हुने ओपीसी सिमेन्ट बनेको छ । शिवम् सिमेन्टले स्थापना कालदेखि गत असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट विक्री गर्ने उद्योग बन्न सफल भएको जनाएको छ । ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ …

पुरा पढ्नुहॊस »

बिलासी वस्तुको आयातमा थप प्रतिबन्ध, मदिरादेखि मोबाईलसम्म ल्याउन नपाईने (सूचीसहित)

काठमाडाैँ । सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धकाे निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल …

पुरा पढ्नुहॊस »

३ सय डलर माथिका मोबाइल आयातमा रोक

काठमाडाैँ । सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धकाे निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल …

पुरा पढ्नुहॊस »

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो । कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहका लागि, १ लाख १८ हजार ३१२ …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८६ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा रहेको …

पुरा पढ्नुहॊस »

दुगड समूहको ‘ज्ञान मखाना’ बजारमा

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्रान्डको नयाँ उत्पादन ‘ज्ञान मखाना’ नेपाली बजारमा ल्याएको छ । केएल दुगड समूहले ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरू लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको दुगड कम्पनीले जनाएको छ । मखाना हल्का रोस्ट गरेर अथवा सीधै खान सकिन्छ । यसलाई खीरसहित विभिन्न स्वादिष्ट र मिठाइ परिकार …

पुरा पढ्नुहॊस »

एनसेलको ‘डबल मजा प्याक’ले दिएको सन्देश

काठमाडौं । के तपाईंले आफन्तजनलाई अहिले एनसेलबाट कल गर्दै हुनुहुन्छ ? तपाईंले आफ्नो मोबाइलमा एनसेलको ‘डबल मजा प्याक’को बारेमा सुन्न सक्नुहुनेछ । एनसेल आजियाटा लिमिटेडले पछिल्लोपटक ल्याएको एक नौलो र आकर्षक डेटा अफर हो ‘डबल मजा प्याक’ । यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गर्दा आफ्नो डेटा भोल्युम दोब्बर बनाउन सहयोग पु¥याएको छ भने अझ सुलभ दरमा डेटा सेवा प्रदान गरिएको एनसेलले जनाएको छ । यदि …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, कति भयो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ । शुक्रबार आव २०७८/७९ को अन्तिम कारोबार दिन हो …

पुरा पढ्नुहॊस »

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ । दुवै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोहीबोनस अहिले सूचीकरण गरिएको हो ।

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार प्रतितोलामा एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी …

पुरा पढ्नुहॊस »