नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।

दुवै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोहीबोनस अहिले सूचीकरण गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस