आर्थिक

दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

काठमाडौँ । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ । नेपाल पोस्टग्रे एसक्युएल युजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो । वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालयमा कन्फेरेन्स सञ्चालन भएको थियो । सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गरेको जानकारी दिएको छ । कन्फेरेन्समा पोस्टग्रे एसक्युएल युजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग …

पुरा पढ्नुहॊस »

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो लागेर तीन सय ४९ दशमलब ५८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै …

पुरा पढ्नुहॊस »

इसेवा मनि ट्रान्सफरले तीन वर्ष पूरा, ६० भन्दा बढी बैंक–संस्थासँग सहकार्य

काठमाडौँ । तीन वर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुपअन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ । कार्य सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै ‘मेरो पहिलो रोजाइ’ नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार गत आर्थिक वर्षको नौ महिनाको अवधि अर्थात् २०७८ चैतसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आवको सोही अवधि अर्थात् २०७९ चैतसम्ममा ८७ करोड २९ लाख ६४ हजार अर्थात् ३.०९ प्रतिशतले कमी भई २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँमा झरेको छ । गत …

पुरा पढ्नुहॊस »

‘नागरिक दैनिक’को आईपीओ बिक्री आजदेखि खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । नेपाल रिपब्लिक मिडियाले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यस कम्पनीले उक्त आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले यस आईपिओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ जारी गर्दैछ । यो नागरिक दैनिकको मूल संस्था हो । योसँगै नेपालमा पहिलो पटक मिडिया हाउसले आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ …

पुरा पढ्नुहॊस »

विद्युतीय सवारीमा कर नबढाउन नाडाको माग

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले विद्युतीय सवारीमा दिँदै आएको छुटलाई निरन्तरता दिन माग गरेको छ । २४ वर्षलाई यही नीति निरन्तर रहनुपर्ने नाडाको माग छ । नाडाले अर्थ मन्त्रालयमा पेस गरेको आगामी आर्थिक वर्षका नीतिगत सुझावमा विद्युतीय सवारीमा प्रयोग हुने विभिन्न उपकरणमा लाग्ने भन्सार महसुल पनि घटाउन माग गरेको छ । सरकारले आवश्यक ठाउँमा व्यवस्थित र सुरक्षित चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने र छुट्टै बिजनेस मोडलका रुपमा विकास …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आज कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

शिवेन्द्रको नाममा ‘सेयर’ भएको बुद्ध एयरले दाबी (विज्ञप्तिसहित)

काठमाडौँ । बुद्ध एयरले शिवेन्द्रबहादुर बस्नेतसँग कम्पनीको सम्बन्ध नरहेको प्रतिक्रिया दिएको छ । शिवेन्द्रले ४० प्रतिशतको हकमा माग दाबी गरेपछि बुद्ध एयरले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएको हो । शिवेन्द्रको नाममा कम्पनीमा कुनै पनि सेयर नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनीमा रहेको १४ प्रतिशत सेयर शिवेन्द्रले २०५६ सालमा बिक्री गरी कम्पनीबाट अलग भएको बुद्ध एयरले दाबी छ । बुद्ध एयरबाट अलग भएपछि शिवेन्द्रले ‘माउन्टेन एयर प्रालि’ खोलेको कम्पनीले …

पुरा पढ्नुहॊस »

सामसङले ल्यायो ग्यालेक्सी ए२४ एलटीई

काठमाडाैं । सासमङले आफ्नो लोकप्रिय ए–सिरिजमा एक नयाँ फोनको संस्करण थप गरेको छ। यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश गरेको छ। जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो नयाँ ग्यालेक्सी ए२४ एलटीईमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ। मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि …

पुरा पढ्नुहॊस »

अघि बढ्यो वायुसेवा निगमको जहाज किन्ने प्रक्रिया

काठमाडौँ । नेपाल वायु सेवा निगमले तीन वटा जहाज किन्ने प्रक्रिया अघि बढेको छ । जहाज खरिद सम्भावना अध्ययन उपसमितिले तयार गरेको प्रतिवेदन वायुसेवा सञ्चालक समितिलाई बुझाएसँगै निगमले जहाज खरिदको प्रक्रिया अघि बढाएको हो । वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय जहाज उपसमिति गठन गरेको सञ्चालक समितिले २१ दिनभित्र थप अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गरेपछि जहाज खरिद प्रक्रियाले औपचारिकता पाउने निगमले जनाएको छ । निगमले नेपालको प्रादेशिक …

पुरा पढ्नुहॊस »