बैंकिङ्ग

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृश्य लाउन्जमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नयाँ बानेश्वरको “दृश्य लाउन्ज”सँग एक सम्झौता गरेको छ । यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँ बानेश्वरको “दृश्य लाउन्ज” मा फुड एण्ड बेभरेजमा १५% छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी र विद्यालयलाई भाैतिक सामाग्री सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाले स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई भौतिक सामाग्री सहयोग गरेको छ । आइतबार बैंकको नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिकास्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई ‘सिमी अटो वायोक्यामिस्ट्र एनालाइजर मसीन’ हस्तान्तरण गरिएको बैंकले जनाएको छ । स्वास्थ्य प्रतिष्ठान बाकेंका अध्यक्ष पूर्णिमा शाहीलाई बैंकका प्रदेशिक प्रबन्धक खगेन्द्र बहादुर साउद र नेपालगञ्ज शाखाका शाखा प्रवन्धक बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण मसिन हस्तानतरण गरेका हुन् । बैंकको डल्लु …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले कञ्चनपुर कृष्णपुर नगरपालिका-७ कलुवापुर र डडेल्धुराको अजयमेरू गाउँपालिका-५ देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले वैशाख १५ गते शुक्रबार कलुवापुरमा १०१औँ र देवलदिव्यपुरमा १०२औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो। यी शाखारहित बैंकिङ सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या एक सय दुई पुगेको छ। बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ। सो शाखारहित …

पुरा पढ्नुहॊस »

सिटिजन्सलाई जंगल भिल्ला रिसोर्टमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको पटिहानीस्थित जंगल भिल्ला रिसोर्टबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यम प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री …

पुरा पढ्नुहॊस »

तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

काठमाडाैं । कोशी प्रदेशअन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ। राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारीअनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ। २०८० वैशाख १० गतेदेखि १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो। स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखिएको छ। उद्यमका लागि सक्षम बनाउन …

पुरा पढ्नुहॊस »

ऋण नतिर्न अभियान चलाउनेहरूविरुद्ध मुद्दा चलाउने सिबिफिनको चेतावनी

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्ध कानुनले बर्जित क्रियाकलाप गरे जो कोहीविरुद्ध मुद्दा चलाएर कारबाही प्रक्रियामा जाने भएको छ। सिबिफिन कार्यसमितिको चौंथो बैठकले बैंक तथा वित्तीय संस्थाविरुद्ध कानुनले बर्जित क्रियाकलाप समेत हुने गरेको निष्कर्ष निकाल्दै अबदेखि मुद्दा चलाउने निर्णय गरेको हो । बैंकको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीविरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहबाट विगत केही समयदेखि निरन्तर रुपमा भइरहेको गैरकानूनी गतिविधिहरुको सम्बन्धमा यस्तो …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले गर्‍यो वित्तीय साक्षरता (तस्बिरहरु)

काठमाडौं । आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने नेपाल राष्ट्र बैंकको अभियानसँगै मुक्तिनाथ विकास बैंक लिमिटेडले सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयका कर्मचारीहरूको साथमा शुक्रवार र शनिवार ग्राहकमा वित्तीय साक्षरता पुर्‍याउन र बैंकिङ सेवासुविधाको जानकारी दिन देशभर बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम गरेको छ ।बैंकको बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैला कार्यक्रम देशभरका विभिन्न विद्यालय, कलेज, समुदाय …

पुरा पढ्नुहॊस »

बढी विप्रेषण भित्र्याएको हिमालयन बैंकलाई राष्ट्र बैंकको सम्मान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको एक समारोहका बीच वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ । सो समारोहमा सम्मान स्वरुप नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् । हिमालयन बैंकले आ.व. २०७८-७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले हस्तान्तरण गर्‍यो १० लाख रुपैयाँ दुर्घटना बीमा रकम

काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको बैंकले बताएको छ । सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा आकर्षक छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाण्डौं, पुतलीसडक स्थित, सिन्की भान्छा घर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मार्केटिङ्ग विभागका वरिष्ठ प्रबन्धक शेखर राज बास्टकोटी र सिन्की भान्छा घरका तर्फबाट प्रबन्ध निर्देशक वेदानन्द पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त भान्छा घर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सिन्की भान्छा घरद्धारा सञ्चालित …

पुरा पढ्नुहॊस »