बैंकिङ्ग

नेपाल एसबिआई बैंक नाफा बढाउन असफल

काठमाडौं । नेपाल एसिबआई बैंकको नाफा घटेको छ । २०७४ पुस मसान्तमा ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा ९० करोड मात्रै नाफा कमाउन सफल भएको हो । एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने ९४ अर्बबाट बढाएर ९७ अर्ब पुर्याएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्त ८४ अर्ब रहेकोमा पुसमा ९० अर्ब पुर्याएको छ । बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ । बैंकले ५ …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंकको खुद नाफामा ५९ प्रतिशत वृद्धि

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद नाफा ५९ दशमलव ८५ प्रतिशत बढेको छ । गत आवको दोस्रो त्रैमासमा रू. १५ करोड ३ लाख १२ हजार खुद नाफा कमाएको बैंकले चालू आवको सोही समयमा रू. २४ करोड २ लाख ७४ हजार खुद नाफा कमाएको छ । बैंकको संचालन नाफा ६८ प्रतिशत र खुद ब्याज आम्दानी ६१ प्रतिशत बढेकाले खुद नाफा बढेको हो । …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आइतवार (माघ १३) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले माघ १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । माघ १३ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् । बैंकले लाभांश सहित विविध प्रस्तावहरू पारितका लागि १८औं वार्षिक साधारण सभा माघ २८ गते आयोजना गर्दैछ । सो …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गरेका छन् । अब जनरल इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकले …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको छ । बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय मावीलाई केहि थान कम्प्यूटर हस्तान्तरण गरेको हो । बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु केसी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरे । कार्यक्रममा प्रतिनिधी सभा राज्य …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको नाफामा सामान्य बृद्धि

काठमाडाैँ । कामना सेवा विकास बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा १३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा मुनाफा १.६२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १३ करोड ६० लाख रुपैयाँ कमाएको थियो । २ अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ५ करोड ३२ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा १७ …

पुरा पढ्नुहॊस »

गण्डकी बिकास बैंक र सिटिजन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैँ । गण्डकी बिकास बैंक र सिटिजन्स लाईफ इन्स्योरेन्सबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे । सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको ६५ संयोगः अर्बमा निक्षेप, करोडमा नाफा

काठमाडौं । सिटिजन्स बैंकका लागि २०७५ पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणमा ६५ को संयोग जुटेको छ । बैंकले यो अवधीमा ६५ करोड नाफा कमाउन सफल भएको छ भने निक्षेपको आँकडामा पनि ६५ नै जोडिएको छ । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेको हो । २०७४ पुसमा ६२ करोड नाफा कमाएको थियो । बैंकले असोज महिनामा ६३ अर्ब रहेको निक्षेपलाई असोजमा २ अर्ब वृद्धि गरेको हो । ६० अर्ब कर्जा तथा …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नाफा ११२ करोड, अरु सूचांकका कस्ता ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा ११२ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले अघिल्लो आवको सोही अवधीको भन्दा २१ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ९१ करोड रुपैंयाँ थियो । बैंकले पुस मसान्त अवधीमा २ अर्ब ३८ करोड नाफा आर्जन गरेको छ जुन असोज मसान्तमा जम्मा १ अर्ब २० करोड मात्रै थियो । बैंकले पुस मसान्त अवधीमा ११३ …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकद्वारा प्रहरी कार्यालय सुनसरीलाई सहयाेग

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई  व्यारीकेड चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ  । कार्यक्रममा एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका थिए । बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड व्यारीकेडहरु एवंम १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो । बैंकले मुलुकभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु …

पुरा पढ्नुहॊस »