बैंकिङ्ग

एनआईसी एशियाले १८ ठाउँको घरजग्गा बिक्री गर्न निकाल्यो सार्वजनिक सूचना

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा दर्ता भएको गैरबैंकिङ सम्पत्ति (घरजग्गा) बिक्री गर्न फेरी सार्वजनिक आह्वान गरेको छ । बैंकले देशका १८ ठाउँमा रहेको ३१ कित्ता घरजग्गा लिलाम बिक्री गर्न ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकले मोरङको बेलवारी, ताप्लेजुङ, वीरगञ्ज, कालिकोट, नवलपुर वर्दघाट, सुनसरी, बारा, बाँके, नवलपरासी, कास्की लेखनाथ, ललितपुर लगायत ठाउँमा आफ्नो नाममा दर्ता कायम रहेको …

पुरा पढ्नुहॊस »

गरिमा बैंकले सुरुगर्‍यो विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा

नेपालमा करिब तिन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ । “आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहक महानुभावहरुका लागि सुरुवात गरिसकेको छ । यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकले विकास …

पुरा पढ्नुहॊस »

सुमेरु अस्पतालमा विशेष छुट दिने गरी सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० % सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध …

पुरा पढ्नुहॊस »

शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको रु १२ करोडको सीमा बढाएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो। यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रु १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो। त्यसलाई बढाएर व्यक्तिको हकमा रु १५ करोड र संस्थाको हकमा रु २० करोड बनाइएको छ। “कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर …

पुरा पढ्नुहॊस »

आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो । नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा बायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको छ । यसैगरी गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

agm pic/माछापुच्छ्रे बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज १८ गते बिहीवार होटल पोखरा ग्राण्ड कास्कीमा सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै आर्थिक वर्ष २०८०/८१ को लागि जीपी राजवहाक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।​ बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट रु. १ अर्ब ३६ करोड ४२ लाख …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा ‘क्युआर अडियो अलर्ट’ प्रविधियुक्त सेवा सार्वजनिक

काठमाडौँ । ज्योति विकास बैंकले क्युआर मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली क्युआरअडियो अलर्ट डिभाइस’ सेवा ग्राहकवर्गको लागि सार्वजनिक गरेको छ। बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको बताएको छ । यस सेवा अन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोड मार्फत कारोबार …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकलाई वलनट बिस्ट्रोमा छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेट बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई ध्यानमा राख्दै डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको बताएको छ । उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिटरक्रेडिट कार्ड बाहक ग्राहकलगायत मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले वलनट …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले मनायो २३ औँ वार्षिकोत्सव, ल्यायो क्यासब्याक योजना तथा विभिन्न अफर   

pic 2/माछापुच्छ्रे बैंकले बनायो २३ औँ वार्षिकोत्सव, ल्यायो pic 2/क्यासब्याक योजना तथा विभिन्न अफर   

काठमाडौं । माछापुच्छ्रे बैंक लि. २३ औँ वर्षपार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । पोखरामा क्षेत्रीय स्तरको बैंकको रूपमा स्थापना भएको माछापुच्छ्रे बैंक लि. २४ औँ वर्षमा प्रवेश गरेको हो । २३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का अध्यक्ष …

पुरा पढ्नुहॊस »

सानिमा बैङ्कको मोबाइल बैंकिङ्गमा विशेष ‘क्यासब्याक’ योजना

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । सानिमा बैङ्क र फोनपे प्रा।लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागु हुने बैंकले जनाएको छ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरूलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, बिजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र इन्र्टनेटको बिल …

पुरा पढ्नुहॊस »