बालाजु औद्योगिक क्षेत्रको उद्योग समितिद्वारा स्थलगत निरीक्षण (फाेटाे फिचर)

  • तस्बिरःसक्षम घिमिरे

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षण गरेको छ। सोमबार सभापति रहबर अन्सारीसहितको टोलीले उक्त औद्योगिक क्षेत्रको अवलोकन गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री