बैंकिङ्ग

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘दराज ११:११’ मा २० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११:११ अफर’ मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस योजनाअन्तर्गत ग्राहकहरूले बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २ हजार पाँच सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउनेछन्। छुट पाउनका …

पुरा पढ्नुहॊस »

नौं वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति ?

काठमाडौं । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् । नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयर धनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको …

पुरा पढ्नुहॊस »

दुई कलेजसँग महालक्ष्मी बैंकले गर्‍यो सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरे । त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओली र …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

काठमाडौं । कुमारी बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सोमवार कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । सभाले १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।  सोही मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ । असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको …

पुरा पढ्नुहॊस »

नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरी आफ्नो सेवा सुरू गरेको छ। नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक रामभुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिननाथ फुयाल तथा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं. १ का प्रमुख मुख्य प्रबन्धक सूर्यप्रकाश भट्ट थिए। उक्त कार्यक्रममा अतिथिका रूपमा नेपाल बैंक …

पुरा पढ्नुहॊस »

आजको विदेशी मुद्राकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेकाे छ। यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ११ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसा र सिङ्गापुर डलर एकको खरिददर ९३ रुपैयाँ …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने

काठमाडाैं । ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ। ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्नका लागि बैंकले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। आइतबार उक्त सम्झौतामा हस्ताक्षर भएको छ। बैंकले ११.२५ प्रतिशत ब्याज प्रदान गर्नेगरी ५ वर्षको लागि उक्त ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ। बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले …

पुरा पढ्नुहॊस »

यस्ताे छ विदेशी मुद्राकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेकाे जनाएकाे छ। यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८४ रुपैयाँ, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीमा ८ रुपैयाँ ९४ पैसा तोकिएको छ। यसैगरी साउदी अरेवियन रियाल एकको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंककाे आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको जानकारी दिएकाे छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले वताएकाे छ। आवास कर्जा योजना अन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्षकाे रहेकाे छ । घर निर्माणमा अग्रिम कर्जा …

पुरा पढ्नुहॊस »

नेपाल बैंक र दराजबीच सम्झौता

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमूबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना यही कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ। बैंकको ८६ औं वार्षिकोत्सको अवसरमा प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण …

पुरा पढ्नुहॊस »