[News from Nepal from News Dainik Latest News of Nepal] काठमाडाैँ । ग्लोबल आईएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एकआपसमा सम्झौता सम्पन्न भएको छ। बुधबार उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन्। बैंकले नवीकरणीय उर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दिगो ऊर्जा चुनौती कोषअन्तर्गत …
पुरा पढ्नुहॊस »एभरेष्ट र एनआइसी एसिया बैंकको बोनसमा मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ। एभरेष्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो। सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउँ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ। एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकले १०% बोनस सेयर …
पुरा पढ्नुहॊस »समता पन्तले पाइन् नेपाल बैंकको कामु सीईओको जिम्मेवारी
काठमाडौं । नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तले पाएकी छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएपछि पन्तले कामु सीईओको जिम्मेवारी पाएकी हुन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख (डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एम.बि.एससम्मको अध्ययन गरेकी …
पुरा पढ्नुहॊस »निरन्तर ओरालोतर्फ सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । आइतबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७ हजार ९ रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ४० रुपैयाँमा …
पुरा पढ्नुहॊस »कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो । २६ लाखको बीमा सुविधा अन्तर्गत परिवार का ४ जना सदस्यलाई एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको …
पुरा पढ्नुहॊस »अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत
काठमाडौं । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ। विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ। दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन। यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ। राष्ट्रिय वाणिज्य …
पुरा पढ्नुहॊस »प्रभुु बैंकले ल्यायो स्मार्ट अडियो अलर्ट डिभाइस, अब भुक्तानीको जानकारी आवाजबाटै पाइने
काठमाडौँ । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्युआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको क्युआर भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्युआरकोड मार्पmत् सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित …
पुरा पढ्नुहॊस »नक्सालमा १ अर्ब २१ करोड ३९ लाखमा जग्गा किन्दै एनएमबि बैंक
काठमाडौँ । एनएमबि बैंकले कर्पोरेट कार्यालय निर्माण गर्न काठमाडौंको नम्सालमा जग्गा खरिद गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको बैठकले काठमाडौं महानगर पालिका वडा नम्बर १ नक्सालमा जग्गा खरिद गर्ने निर्णय गरेको हो । बैंकले १०५.५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने निर्णय गरेको छ । उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिल खारेज भई …
पुरा पढ्नुहॊस »पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६ औँ शाखा
काठमाडाैँ । नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ। बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ। गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा अथितिहरु पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापीमा विशेष छुट
काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाटबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। यो सँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्। बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरे। उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड …
पुरा पढ्नुहॊस »