ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पामा विशेष छुट पाउने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र ट्रयान्क्विलिटी स्पाबीच एक सम्झौता भएको छ । जसअुनसार बैंकका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३०% सम्मको विशेष छुट प्रदान गर्ने भएका छन् ।

साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४०% छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६०% सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउने बैंकले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट बीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट लि. बीच साना तथा मझौला उद्यमहरूको …

प्रतिकृया दिनुहॊस